Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 4:11 - डोटेली नयाँ करार

11 उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 4:11
47 Iomraidhean Croise  

हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


जब यहूदा इस्करियोत बाइर निकल्यो तब येशूले भण्यो, “आब म, मान्सको चेलोको महिमा होइरइछ रे उनमी परमेश्वरको महिमा हुन्या छ।


यिनइ मोशालाइ एक अगुवाका रुपमि हामरा पुर्खानसित थ्या, जो उजाड ठाउँमि एकहठ्ठा भयाथ्या, जो स्वर्गदुत सीनै पर्बतमी तिनइ हामरा पुर्खानसित बोल्याथ्या। रे मोशालाइ जीवन दिन्या बचन मिल्यो रे उनले त्यो बचन हामरा वाँ लेया।”


क्याकि सब चिज परमेश्वर बठेइ आउनाहान। सब चिज उनले बनाया छन, रे सब चिज उनराइ हुन। उनले सदाइ महिमा पाउनु पणन्छ! आमेन।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


एक मान्तर सर्वज्ञानी परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ सदासर्वदा महिमा होउ। आमेन।


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


निचोडमि, म तमनलाइ भणनउ कि तमन खा अथवा पिय, अथवा तमन जी लगइ अर, सब परमेश्वरका महिमाका निउति अर।


बरदान फरक फरक किसिमका छन, तर तिन सब बरदान पबित्र आत्माले दिनाहान।


परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।


परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


यइ दिन्या सेवाले तमन सत्य हौ भणबर प्रमाणित अरिबर भौत मान्सन परमेश्वरको प्रसंसा अददाहान, क्याकि तमन ख्रीष्टको सुसमाचार सत्य हो भणबर बिश्वास अरन्छौ रे तमन गरिब बिश्वासिनलाइ रे और बिश्वासिनलाइ उदारतासित दिबर यइलाइ पालना अरन्छौ।


म प्रार्थना अद्दउ कि परमेश्वरले हाम बिश्वासीनकि निउति राख्या महान रे सक्तिशाली सामर्थ बुज्ज्या छौ।


तमनका मुख बठेइ खराब कुरणी जन निकलउ, बरु मान्सनकि निउति काम लाग्देइ कुरणी भण, जइले तिननलाइ बिश्वासमि बलियो हुनाइ सहयोग अरन्छ। तब तमन जी लगइ भणन्छौ सुणन्या मान्सनकि निउति असल होउ।


रे हामरा प्रभु येशू ख्रीष्टले अर्या सब कामकीलाइ हामरा पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिय।


छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ।


नुनले स्वादिलो बनाया जसो तमरो बोलिबचन सदाइ कृपालु रे चाख लाग्दो होउ। यदि तमनले इसो अर्या भण्या, तमन जाणन्या हउ कि कसेरी तमरो बिश्वासका बारेमि प्रश्न अद्द्यालाइ जबाफ दिनु पड्या हो।


परमेश्वरले हामलाइ योग्य ठानिबर सुसमाचार हामरा जिम्मामि सुम्पिराइछ। तबइकिलाइ हाम मान्सनलाइ होइन, तर हामरो हृदय जाँच्या परमेश्वरलाइ भौत खुशी पाड्डाइ उपदेस दिनाउ।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।


तर तितस तुइले बिश्वासिनलाइ तेइ सिकाउनु पणन्छ जो येशू ख्रीष्टको ठीक शिक्षामि पक्‍का छ।


तबइकिलाइ तितस, म चाहानउ कि तुइले क्रेट टापुका बिश्वासिनलाइ मइले भण्या यिन कुरणी सिका। आफना मान्सनलाइ यिन कुरणी अददाइ उत्साह दे, जी आवश्यक छ त्यो सुधार अर। तुलाइ यो अद्द्या अधिकार छ। पक्का अर कि जो तु सिकाउछइ त्यो कसइले बेवास्ता जन अरुन।


आफना अगुवाको सम्जना राख, जइले परमेश्वरको बचन तमनलाइ सुणायो। कसेरी तिननले आफ्नो जीवन बितायो रे मृत्यु सम्मलगइ बिश्वासयोग्य रया, रे तसोइ बिश्वास धेका जसो बिश्वास परमेश्वरमि तिननले धेकायाथ्यो।


अइल सम्म त तमन औरलाइ सिकाउन सकद्या भइसक्दु पड्डयाथ्यो, तर आजी लगइ तमनलाइ परमेश्वरको बचनको बारेमि प्राथमिक कुरणी था नभया और कसइले सिकाउनु पणन्छ। खदिलो खानेकुरणीको सट्टा आजी तमनलाइ बालकइ जसेरि दुध चाइन्छ।


मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस।


यदि कसइ मान्सले आफलाइ धर्मि समजन्छ तर आफना जिबणामि लगाम लाउनइन, रे आफना हृदयलाइ धोका दिन्छ भण्या तइ मान्सको धर्म व्यर्थ हुन्छ।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।


तर कसइले ख्रीष्टियन भया हुनाले दु:ख भोगन्छ भण्या त उइले लाज जन माणौ तर ख्रीष्टियन भया हुनाले उइले परमेश्वरलाइ धन्यबाद देओस।


उनले सदासर्वदाकि निउति सक्तिशाली रुपमि सासन अद्द्या हुन। आमेन।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


Lean sinn:

Sanasan


Sanasan