Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 3:7 - डोटेली नयाँ करार

7 बैकान हो, आफनी स्वानी सित बिचारशिल होइबर बस्सु पणन्छ, रे तमनले यो याद राख्दु पणन्छ कि तिनन तमन भण्ना कमजोर छन, तबइकिलाइ तमनले तिनरो सम्मान अददु पणन्छ। क्याकि तमन दुएइ परमेश्वरले अनुग्रहसित दिया बरदानमी साजेदार छौ, जो अनन्त जीवन हो। इसो अर ताकि जब तमनले उनलाइ प्रार्थना अर्न्छौ परमेश्वरले सुण्या होस।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 3:7
20 Iomraidhean Croise  

आजी म तमनलाइ भणनउ, धर्तीमि तमनमि हइ दुइ जाना केइ कुरणीमि सहमत होइबर केइ माग्या भण्या, त्यो स्वर्गका मेरा पिता बठेइ तमरि निउति हुन्या हो।


बैकानले आफनी स्वानिलाइ उइको बैवाहिक हक दीओस, रे इसेरि स्वानिले लगइ आफना बैकानलाइ।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।


सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर।


बैकान हो, आ-आफनी स्वानिलाइ प्रेम अर रे तिननलाइ नम्र ब्यबहार अर।


पबित्रता रे आदरसित तमन हरेकले आफना शरीरलाइ आफना बसमि राख्द सिक्दु पणन्छ।


ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्‍का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।


Lean sinn:

Sanasan


Sanasan