6 साराले जनि, जइले अब्राहामलाइ स्वामि भंणिबर तिनरो आज्ञापालन अरन्थीन, त्यो भण्या यदि तमनले और मान्सलाइ असल अर्या रे चिन्ताको डर आथिन भण्या तब तमन साराका चेली जसाइ हुन्या हौ।
तर पत्रुस रे यूहन्नाले तिननलाइ जबाफ दियो, “परमेश्वरकि कुरणी सुण्नु भण्ना तमरि कुरणी सुण्नु परमेश्वरका नजरमि ठीक हो कि होइन तमन आफइ बिचार अर।