3 रौको बडता सिंगारपटार, सुनको गहनापात रे महंगा लत्ता तमरो बाइरि सिंगारपटार जन होउ।
यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।