Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 3:19 - डोटेली नयाँ करार

19 तब उनरो आत्मा गयो रे कैदमी पण्या आत्मालाइ सुसमाचार प्रचार अर्यो जाँ मर्या मान्सनका आत्मा छन।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 3:19
10 Iomraidhean Croise  

म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।


तबइकिलाइ मर्या मान्सनले लगइ ख्रीष्टको बारेमि सुसमाचार सुण्यो, तिनरा शरीर और सब मान्सनकि जसेरि मद्दु पण्यो, तर आब तिनन सदासर्वदा परमेश्वरसित आत्मामी बच्या छन।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


एक हजार बर्ष भया पछा सैतान तइका कैद बठेइ छुटन्छ,


Lean sinn:

Sanasan


Sanasan