Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 3:18 - डोटेली नयाँ करार

18 म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 3:18
34 Iomraidhean Croise  

पिलातस न्याय आसनमी बस्या बेला तिनरि स्वानिले इसो खबर पठायो कि तइ निर्दोष मान्सलाइ केइ जन अर्या, क्याकि आज सपनामि मइले तिनरा लाग्दा भौत दु:ख भोगेइ छु।


पइ पछा केइ सिप नलाग्या धेकिबर खैलाबैला मच्चिन्छ भण्न्या डरले पिलातस हाकिमले पानी ल्याइबर भिडका अगाडीतिर आफ्ना हात धोइबर भण्यो, “यो तमरो दोस हो! म येइ मान्सका रगत बठेइ निर्दोष छु”।


धार्मिकताका बिसयमि, क्याकि म पिता वाँ जानउ, रे तमन मलाइ आजी धेक्द्या होनु।


“तइ पछा तिनले मलाइ भण्यो, ‘हामरा पिता पुर्खाका परमेश्वरको इच्छा तमले जाण भणबर उनले तमलाइ छान्यो। तमले धार्मि सेवक येशूलाइ धेक्दपाया रे उनले भण्या कुरणी सुण्नाइकिलाइ तमलाइ छान्या छ।


तर तमनले पबित्र रे धर्मि जनलाइ इन्कार अरिबर एक ज्यानमारालाइ तमरा निउति छाडिदिन्या माग अर्या।


रे येशू ख्रीष्ट पबित्र आत्माको सक्ति बठेइ मर्या बठेइ जिउना भया। तबइकिलाइ परमेश्वरले प्रस्ट रुपमि धेकायो कि उन परमेश्वरका चेला हुन।


येशू हामरा पापका निउति मारिया, रे परमेश्वरले हामलाइ उनसित धर्मि बनाउनाइलाइ येशूलाइ आजी जिउना बनायो।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


येशूलाइ मर्या बठेइ जिउना बनाउन्या परमेश्वरका आत्मा तमनमि बास अद्दाहान। रे जसेरि उनले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो, तसेरि उनले तमनमि बास अद्दया परमेश्वरका आत्मा बठेइ तमरा मरणशिल शरीरलाइ लगइ जिउना बनाउन्या हुन।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


तमरो बिश्वासमि हाम अधिकार जमाउन चाहानाइन, तर तमरा आनन्दकी निउति तमनसित मिलिबर काम अद्दाउ। क्याकि आफ्नो बिश्वासमि तमन स्थिर छौ।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन।


तमरो बिरोध नअद्द्या धर्मिलाइ दोषि बनायाछौ रे तमनले मार्याछौ।


तब उनरो आत्मा गयो रे कैदमी पण्या आत्मालाइ सुसमाचार प्रचार अर्यो जाँ मर्या मान्सनका आत्मा छन।


तबइकिलाइ ख्रीष्टले आफ्नो सरीरमि हुनज्या दुःख भोग्यो, रे तमन लगइ उनरो जसो बिचार राखिबर दुःख भोग्दाइ तयार हुनु पणन्छ। क्याकि यदि तमन ख्रीष्टको निउति दुःख भोग्दाइ इच्छा अर्नछौ भण्या, तमनले पाप अद्द छाड्डया निर्णय अर्या छौ।


तबइकिलाइ मर्या मान्सनले लगइ ख्रीष्टको बारेमि सुसमाचार सुण्यो, तिनरा शरीर और सब मान्सनकि जसेरि मद्दु पण्यो, तर आब तिनन सदासर्वदा परमेश्वरसित आत्मामी बच्या छन।


यदि हामले आफना पाप परमेश्वरका अगाडी स्वीकार अर्या भण्या उनले हामरा पाप क्षमा अरिदिनाहान, रे सब अधर्म बठेइ हामलाइ सुद्द पाणि दिनाहान, क्याकि उनले सदाइ आफले भण्या अनसार अददाहान रे सदाइ ठीक कुरणी मान्तर अददाहान।


Lean sinn:

Sanasan


Sanasan