Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 2:6 - डोटेली नयाँ करार

6 यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 2:6
27 Iomraidhean Croise  

“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


तर उनले तिननलाइ हेरिबर भण्यो, यो लेखिया कि हो? जइ ढुङालाइ भबन बनाउन्याले रद्द अर्यो, तेइ चाइ कुना सीर-ढुङो बन्यो।


मान्स कलिबर हेद्दाथ्या। सासकले उनरो खिसि काट्टाइ भण्यो, “एइले औरलाइ बचायो, यो परमेश्वरका ख्रीष्ट रे उनरो चुनिया जन हो भण्या यइले आफइलाइ बचाउ।”


जइले ममि बिश्वास अरन्छ, पबित्र सास्त्रले भण्या अन्सार तइका मन भितर बठेइ जिउन्या पानीको खोला बगिबर आउन्याछन। जइले जीवन दिन्या हो।”


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


यशैया अगमबक्ताले ख्रीष्टका बारेमि पबित्र सास्त्रमि लेख्यो, “उनमी भरोसा राख्द्या कोइ निरास हुन्या आथिन।”


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


तमन घर जसाइ, रे छान्या शिष्य रे अगमबक्ता जग जसाइ हुन, रे यइका कुन्या ढुङ्गो येशू ख्रीष्ट आफइ हुन।


सम्पूर्ण पबित्र सास्त्र परमेश्वर बठेइ आउन्छ, रे यो मान्सनलाइ सत्य सिकाउनाइलाइ, गल्ती महसुस अराउनाइ, गल्ती सच्याउनाइलाइ, रे सत्य कुरणी अददाइ तालिम दिनाइ उपयोगि छ।


तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


तर यो कुरणी बुज्जु महत्त्वपुर्ण छ कि पबित्र सास्त्रमि तमनले पढ्या अगमबक्ताका बचन केवल अगमबक्ताका आफ्नाइ बिचार मान्तर होइन।


उनले बिश्वासिनलाइ लेख्या आफ्ना सब चिठ्ठीमि, उनले तइ कुरणी लेख्यो जो उनले तमनलाइ लेख्यो। तर उनले आफ्नो चिठ्ठीमि लेख्या कोइ-कोइ कुरणी बुज्ज असजि छन। जो मान्सनले निक्केरि सिक्या आथिन रे जो बिश्वासमि स्थिर आथिन, तिननले पबित्र सास्त्रमि भया और खण्डलाइ गलत तरिकाले ब्याख्या अर्या जसेरि तिननले यिन असजि कुरणीको ब्याख्या गलत तरिकाले अददाहान। इसो अरिबर तिनन आफइले परमेश्वर बठेइ आफ्नो नास ल्याउनाहान।


Lean sinn:

Sanasan


Sanasan