Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 2:4 - डोटेली नयाँ करार

4-5 तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 2:4
31 Iomraidhean Croise  

ए सब कठीन काम अद्दयावाला रे बोजले चेपिया हो, मेरा वाँ आस, म तमनलाइ आराम दिन्या हु।


“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


आब केइ समय पछा संसारले मलाइ कभइ धेक्द्या आथिन, तर तमन मलाइ धेकन्छौ। क्याकि म आजी जिउनो हुन्या हु, रे तबइकिलाइ तमन लगइ जिउना हुन्या हौ।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


क्याकि जसेरि पिता आफइमी जीवन छ, उसेरी उनले चेलोलाइ लगइ आफइमी जीवनको स्रोत हुन्या अधिकार दिइराइछ।


तर तमन अनन्त जीवन पाउनाइ मेरा वाँ आउनाइ इन्कार अरन्छौ।”


पिताले मलाइ जति जाना दिनाहान तिन सब मेरा वाँ आउनाहान, जो मेरा वाँ आउनाहान उनलाइ म कसइ रितिले इन्कार अद्द्या आथिन।


मेरा पिता जइले मलाइ पठायो, उनले जीवन दिनाहान। जसेरि उनले मलाइ जीवन दियो, तेसरी म लगइ तइ मान्सलाइ जीवन दिनउ, जइले मेरो शरीर खान्छ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।


ख्रीष्ट जइले नयाँ जीवन दिनाहान उन यइ संसारमी फर्किबर आउनज्या तमन लगइ आउन्या हउ, रे उनरो महिमामि सहभागी हुन्या हौ।


तर ख्रीष्टको बहुमुल्य रगतले, जो सुद्द रे सिद्द भेडा जसा थ्या।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


तमन येशू ख्रीष्टमी बिश्वास अद्द्याकि निउति यो ढुङा भौत मूल्यवान छ। तर पबित्र सास्त्रले उनमी बिश्वास नअद्द्या मान्सका बारेमि भण्नाहान कि, “जइ ढुङालाइ भबन निर्माण अद्द्याले प्रयोग अद्द इन्कार अर्यो यो जग बसाल्लाइ बहुमुल्य ढुङा बन्या छ।”


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।


Lean sinn:

Sanasan


Sanasan