Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 2:25 - डोटेली नयाँ करार

25 पइल्ली तमन बाटो हराया भेडा जसाइथ्या। तर आब तमन आफ्नो आत्माको ग्वालो रे संरक्षक ख्रीष्टका वाँ फर्किया छौ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 2:25
24 Iomraidhean Croise  

तमन कि बिचार अरन्छौ? यदि कसइ मान्सका सय भेडामि हइ एक भड्किबर गयो भण्या, उइले उनान्सयलाइ छाडिबर डाङा तिर गइबर तइ भड्किबर जान्या एक भेडालाइ खोज्जाइ जानैन ब?


तर भिड धेकिबर उनरो मन तिनरा निउति दयाले भरियो। क्याकि तिनन ग्वालो नभया भेडा जसा हैरान रे साहारा नभया जसा थ्या।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


क्याकि प्रधान पुजारि आफइ लगइ कमजोर मान्स हुन, तबइकिलाइ तिननले अन्जानमि नानिको काम अद्द्या रे बाटो भूल्लयालाइ नम्र भइबर सम्जाउन सक्दाहान।


यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।


जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।


Lean sinn:

Sanasan


Sanasan