१ पत्रुस 2:23 - डोटेली नयाँ करार23 जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान। Faic an caibideil |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।