Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 2:19 - डोटेली नयाँ करार

19 क्याकि यदि हामरो गल्ती नभया लगइ हामले खालीसार दुःख सनाउ, रे परमेश्वरले सब कुरणी जाण्नाहान भणि हाम सोच्चाउ भण्या, परमेश्वर हामसित खुशी हुनाहान।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 2:19
18 Iomraidhean Croise  

“यदि तमनलाइ प्रेम अद्द्यासित मान्तर प्रेम अरन्छौ भण्या, तमलाइ कि फाइदा भयो रे? क्याकि ‘पापीन’ लगइ आफलाइ प्रेम अद्दयासित प्रेम अद्दाहन।


तिननले यिन सब कुरणी मेरा शिष्या भया हुनाले अद्दया हुन क्याकि तिनन मलाइ पठाउन्या परमेश्वरलाइ चिन्नाइन।


तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।


तबइकिलाइ परमेश्वरका दण्ड बठेइ बाँच्चाइलाइ मान्तर होइन, तर सुद्द बिबेक राखदाइ लगइ तमन तिनरा अधिनमी बस्सु पणन्छ।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


बिश्वासि भाइन हो, माकेडोनिया प्रदेसका मण्डलिका बिश्वासिनलाइ परमेश्वरले अर्याको अनुग्रहका बिसयमि हाम तमनलाइ बताउन चाहानाउ।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


यदि यिन बलि बठेइ परमेश्वरको आराधना अद्द्या मान्सन सुद्द हुन्या भया, तिननले आफइलाइ दोषि भया सोच्या थेइन। रे बलि चढाउन्या काम हुन्या थेइन।


तर यदि तमन गलत काम अरिबर कुटाइ खान्छौ भण्या, तमरो सजायमि धैर्य हुनु केइ प्रसंसाको कारण आथिन। तर यदि तमनले राम्रो कामकी निउति दु:ख भोगन्छौ भण्या, रे तमन धैर्य हुन्छौ भण्या, तब परमेश्वर प्रसन्न हुनाहान।


तर तमन मध्य कसइले लगइ हत्यारा, वाँ चोर वाँ खराबी अद्द्या वाँ अर्खाका कुरणीमि हातहाल्ल्याइ जनि दु:ख जन भोग


Lean sinn:

Sanasan


Sanasan