Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 2:17 - डोटेली नयाँ करार

17 सब मान्सनलाइ आदर अर। बिश्वासि भाइ बइनीलाइ प्रेम अर, परमेश्वरसित डरा, राजाको आदर अर।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 2:17
25 Iomraidhean Croise  

तिननले उनलाइ भण्यो, सम्राटको। तब उनले तिननलाइ भण्यो, तबइकिलाइ जी सम्राटका हुन, सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन, परमेश्वरलाइ दिय।


यदि तमनले एक अर्खासित प्रेम अर्या भण्या तब सबले थाहा पाउन्या छन कि तमन मेरा शिष्या हउ।”


एकइ परिबारका सदस्य भया जसेरि एक-अर्खालाइ प्रेम अर। आफइ भण्ना बड्ता औरलाइ आदर अर।


तबइकिलाइ सासकलाइ तिद्दु पड्ड्या कर तिनन हरेकलाइ तिर: कर तिद्दु पड्ड्यालाइ कर, महसुल तिद्दु पड्ड्यालाइ महसुल, आदर अद्दु पड्ड्यालाइ आदर रे इज्जत अद्दु पड्ड्यालाइ इज्जत अर।


तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।


हाम ख्रीष्टको प्रति श्रद्धा भया हुनाले एक अर्खाका अधिनमी बस।


स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।


सब बिश्वासिन जो दास छन, तिननले आफ्नो मालिकलाइ सब प्रकारले आदर अददु पणन्छ, ताकि और मान्सनले परमेश्वरलाइ रे हामरा शिक्षालाइ बदनाम जन अरुन।


प्रभुका अनुयायीले अद्द्या एक अर्खाको हेरबिचार अरि राख।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


प्रभुलाइ सम्मान दिनाइ निउति तमनले यइ संसारमी अधिकार भया सबको आज्ञापालन अददु पणन्छ त्यो भण्या राजा हो, जो सब भण्ना महत्त्वपुर्ण अधिकारी भया हुन्छ।


तसेरि जबान हो, बुढापाकाका अधिनमी बस। तमन सबले नम्रतासित एक अर्खालाइ सहयोग अददु पणन्छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “परमेश्वरले घमण्डिको बिरोध अददाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”


Lean sinn:

Sanasan


Sanasan