१ पत्रुस 2:12 - डोटेली नयाँ करार12 परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन। Faic an caibideil |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।