Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 1:4 - डोटेली नयाँ करार

4 परमेश्वरले हामरा निउति तयार अर्या असल चिज पाउनाइ पखिरइ छौ। कसइले लगइ तिनन चीजलाइ नष्ट अद्द सक्दइन। केइ कुरणीले लगइ तइलाइ बिगाड्ड सक्दइन। तिनन चिज कभइ पुराना अथवा कम सुन्दर हुन्या छइन। परमेश्वरले तिन चिज तमनकीलाइ स्वर्गमि राख्या छ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 1:4
27 Iomraidhean Croise  

रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


येशू रे उनरा शिष्या बाटाइनि जाना जानाइ, एक जाना मान्स दकुडिबर येशूका वाँ आयो रे आदर अर्या धेकाउनाइलाइ येशूका अगाडी घोप्टो पर्यो। रे उनलाइ सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


खेलाडिले नष्ट हुन्या मुकुट पाउनाइ भौत महेनत अरन्छ, तर हाम सदाइ रन्या मुकुटकिलाइ काम अद्दाउ।


क्याकि मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले तिननलाइ आशिस दिया होइन, तर उनले करार अर्या हुनाले आशिस दिनाहान। तसेरि परमेश्वरले आफना अनुग्रहले अब्राहामलाइ आशिस दियो क्याकि परमेश्वरले अब्राहामलाइ यो प्रतिज्ञा अरिराइथ्यो।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


पबित्र आत्मा जम्मा अर्या धन जसो लगइ हो जइले पक्‍का अरन्छ कि, परमेश्वरले प्रतिज्ञा अर्या अनसार हामलाइ उतराधिकारि बनाउन्या हुन, रे उनले हाम उनरा आफ्ना मान्सन हुनाइलाइ मोल तिर्या छन, ताकि हाम परमेश्वरको महिमाकी निउति उनलाइ प्रसंसा होस।


म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।


पिता परमेश्वरलाइ धन्यबाद चढा, जइले तमनलाइ उनारा उत्तराधिकारी हुनाइलाइ योग्य बनायो रे जो उनले आफ्ना मान्सनकिलाइ स्वर्गमि तयार अर्याछ।


तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


क्याकि तमन यो जाण्न छौ कि परमेश्वरले तमनलाइ इनाम दिन्या हुन। उनले तमनलाइ आशिषमी सहभागी अराउन्या हुन, जो उनले उनरा मान्सनकिलाइ तयार अर्या छन। क्याकि तमन प्रभु येशू ख्रीष्टको सेवा अरन्छौ।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन।


तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।


पोल्या धुपसित घाम झुल्कन्छ, रे जंगली घाँसलाइ ओइलाइ दिन्छ। फुल झणन्छ, रे तइको सोभा नास हुन्छ। इसइ प्रकारले धनि मान्स लगइ आफना काममी ब्यस्त भया बेला मद्दया हुन।


खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।


जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।


तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्‍कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


Lean sinn:

Sanasan


Sanasan