Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 1:23 - डोटेली नयाँ करार

23 क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 1:23
18 Iomraidhean Croise  

अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


“आब काहानिको अर्थ यो हो कि: बि चाइ परमेश्वरको बचन हो।


तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान।


बचनइ बठेइ परमेश्वरले सब चिज सृष्टि अर्यो, रे सृष्टि भया केइ चिज लगइ उन बिना सृष्टि भएइन।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


रे सदाइ जिबित रन्या महिमाका परमेश्वरको आराधना अददुको सट्टा तिननले नास हुन्या मान्सन, चडाचुडि, चारखुट्टया जनाबर रे घसणीन्या जीव जन्तुका मुर्तिको आराधना अर्यो।


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


तर प्रभुको बचन सदासर्वदा रहिरहन्छ।” यो बचन सुसमाचार हो जो तमनलाइ प्रचार अरियाथ्यो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।


हाम जाण्नाउ कि, परमेश्वरका सन्तानले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरका चेलो, येशूले तइलाइ सुरक्षित राख्दाहान रे सैतानले तइलाइ छुन सक्दइन।


Lean sinn:

Sanasan


Sanasan