१ पत्रुस 1:15 - डोटेली नयाँ करार15 तर आब तमन आफले अद्द्या हरेक कुरणीमि पबित्र हुनु पणन्छ। जसेरि परमेश्वर पबित्र छन जइले तमनलाइ आफ्नो सन्तान हुनाइ चुन्यो। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।