Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 1:10 - डोटेली नयाँ करार

10 यइ मुक्तिका बारेमि अगमबक्ताले और बरता जाणन्न चाहान्थ्या। तिननले भविष्यवाणी अर्यो कि परमेश्वरले तमनलाइ बचाउनाइ निउति तमनका पक्षमि कसेरी अनुग्रही ब्यबहार अद्द्या हुन, जइको तमन योग्यका थ्यानु। तिननले उत्तर पाउनाइ निउति ध्यान लाइबर अध्ययन अर्यो।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 1:10
24 Iomraidhean Croise  

साँच्चि म तमनलाइ भण्नउ, तमनले धेकेकि कुरणी भौत अगमबक्तानले रे धर्मिजनले हेद्दया उत्कट इच्छा अर्याथ्यो तर तिननले धेकेइन। तमनले सुण्या कुरणी सुणनाइ उत्कट इच्छा अर्याथ्यो, रे तिननले सुणेइन।


म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”


क्याकि म तमनलाइ भण्नउ, भौत अगमबक्ता रे राजाले तमनले जी धेकन्छौ, तिन धेक्द्या मन अरिराइथ्यो, तर धेकेइन्न, रे जी तमन सुणन्छौ तिन सुण्न्या मन अरिराइथ्यो, तर सुणेइन।”


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


तिननले मजाक अरिबर उनलाइ भण्यो, “तु लगइ गालील जिल्ला बठेइ हुनु पणन्छ। पबित्र सास्त्र खोजीबर हेर, रे तु था पाउन्या हइ, कि गालील जिल्ला बठेइ अगमबक्ता निकल्लइन।”


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


ताँका यहुदि मान्सन थेसलोनिके सहरका मान्सन हइ भौत निका थ्या, तिननले परमेश्वरको बचन खुशी भइबर सुण्यो, पावलले भण्या कुरणी ठीक छ कि आथिन भणबर तिननले दिना दिन पबित्र सास्त्र पडिबर छानबिन अरन्थ्या।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


तमरा पुर्खाले सबइ अगमबक्तालाइ सतायो। तिननले तइ अगमबक्तालाइ लगइ मार्यो जइले ख्रीष्ट जो धार्मि छन तिन आउन्याहुन भणि भविष्यवाणी अर्याथ्यो। रे जब ख्रीष्ट आया, तब तमनले उनलाइ धोका दिइबर उनलाइ मार्या।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


परमेश्वरले हामलाइ केइ असल कुरणी दिन्या योजना अर्याछ, ताकि तिनन हामसित मान्तर सिद्द बन्न सकुन।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।


Lean sinn:

Sanasan


Sanasan