Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 5:16 - डोटेली नयाँ करार

16 यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 5:16
32 Iomraidhean Croise  

यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भणेले, तइलाइ क्षमा हुन्या हो, तर जइले पबित्र आत्मा बिरुद्द निन्दा अरन्छ, तइलाइ क्षमा हुन्या आथिन।


म तिनरा निउति प्रार्थना अद्दउ, तर जइको संसारसित सम्बन्ध छ उनरि निउति म प्रार्थना अद्दैन, तर तिनरा निउति अद्दउ, जइ तमले मलाइ दिइराइछौ। क्याकि तिन तमराइ हुन।


धातुको काम अद्द्या अलेकजेन्डरले मलाइ हर किसिमले दुःख दियो। प्रभुले तइसित तइका दुष्ट काम अन्सार बदला लिन्या हुन।


सब दुष्ट काम पाप हो, तर इसो पाप लगइ हुन्छ जइले आत्मिक मृत्यु सम्म पुर्याउनइन।


Lean sinn:

Sanasan


Sanasan