Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 5:14 - डोटेली नयाँ करार

14 परमेश्वरमि हाम पक्‍का छौ, कि परमेश्वरका इच्छा अनसार प्रार्थनामि जी माग्याले लगइ उनले हामरो प्रार्थना सुण्नाहान।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 5:14
26 Iomraidhean Croise  

बिश्वास अरिबर जी प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख तमनले पाउन्या हौ।”


मलाइ थाहा छ, कि तम मेरो बिन्ति सदाइ सुणन्छौ। तर याँ कलिया भिडका खातिर मइले यो जोरले भण्या हु, कि तमले मलाइ पठाया हउ भणि तिननले बिश्वास अरुन।”


तमनले मेरा नाउँमि जसो सुकै माग्या लगइ चेलो बठेइ पिताको महिमा होइजाउ भणबर म त्यो अद्दउ।


तमन ममि रया रे मेरा शिक्षा तमनसित रया भण्या तमन जी चाहान्छौ त्यो माग रे त्यो तमनका निउति दिइन्या हो।


अइल सम्म तमनले मेरा अधिकारमि पितासित केइ माग्या आथिनऊ। माग, तमनलाइ दिइन्या हो। यिसेरी तमरो आनन्द पुरा होइजाउ।


हाम जाँण्नाउ कि, परमेश्वर पापिका कुरणी सुणनाइन, तर परमेश्वरको डर माण्न्या रे उनरो इच्छा पालन अद्द्या मान्सनकि कुरणी परमेश्वर सुण्नाहान।


ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।


तबइकिलाइ तमरो बिश्वासलाइ जन छाड, ताकि तमनले परमेश्वर बठेइ ठुलो इनाम पाउन सक।


यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


तमन मागन्छौ तर तमनले चाया कुरणी पाउनानु, क्याकि तमन आफना खराब अभिलाषा पुरा अद्दाइ निउति कुइच्छाले मागन्छौ।


तबइकिलाइ तमन एक-अर्खाका सामने आफना-आफना पापलाइ स्वीकार अर, ताकि तमन निको हुन सक, रे एक-अर्खाका निउति प्रार्थना अर। धर्मिजनको प्रार्थना सक्तिशाली रे प्रभाबशाली हुन्छ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


Lean sinn:

Sanasan


Sanasan