Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 5:1 - डोटेली नयाँ करार

1 येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 5:1
27 Iomraidhean Croise  

सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


क्याकि तिनले हामरो जातिलाइ प्रेम अद्दाहन, रे तिनइले हामरो यहुदि सभाघर बनाइ दिया हुन।


बचनइ बठेइ परमेश्वरले सब चिज सृष्टि अर्यो, रे सृष्टि भया केइ चिज लगइ उन बिना सृष्टि भएइन।


जइले मलाइ घृणा अरन्छ तइले मेरा पितालाइ लगइ घृणा अरन्छ।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


रे तम पबित्र परमेश्वरका चेलो ख्रीष्ट हौ भणि हामले बिश्वास अरिराइछु रे पक्‍का जाण्या छु।”


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


पइ उन बाटाका नजिकइ ताल धेक्यो। रे तइ नपुसकले भण्यो, “हेर, याँ ताल रइछ, मलाइ बप्तिस्मा हुनाइ क्याले रोक्द सकन्छ?”


फिलिपले भण्यो, “यदि सारा मनले बिश्वास अरन्छइ भण्या तुइले बप्तिस्मा लिन सकन्छइ।” तिनले जबाफ दियो, “येशू ख्रीष्टइ परमेश्वरका चेलो हुन भणि म बिश्वास अद्दउ।”


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


जइले आफना भाइलाइ प्रेम अरन्छ त्यो परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउन्छ, रे तबइकिलाइ उनमी केइ आथिन, जइले और कसइलाइ पापमि पाड्ड सकन्छ।


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।


कसइसित संसारको धन सम्पति छ, रे आफना और बिश्वासिन खाचोमी पण्या धेकिबरलइ सहयोग नअर्यो भण्या, परमेश्वरको प्रेमले कसेरी तइमि बास अरन्छ?


जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।


इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो।


यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


प्यारा हो, हाम एकले अर्खालाइ लगातार प्रेम अरउ, क्याकि प्रेम परमेश्वर बठेइ आउछ। जइले औरलाइ प्रेम अरन्छ, त्यो परमेश्वरको सन्तान हो, रे तइले परमेश्वरलाइ चिनन्छ।


हाम जाण्नाउ कि, परमेश्वरका सन्तानले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरका चेलो, येशूले तइलाइ सुरक्षित राख्दाहान रे सैतानले तइलाइ छुन सक्दइन।


क्याकि परमेश्वरको हरेक बालकले यइ संसारका ननिका कामलाइ हाराउन्छ रे हामले यो जित, बिश्वास बठेइ पाउनाउ।


कइले यइ संसारका बिरोधमी युद्द जित्त सकन्छ? तेइ हो, जइले येशूइ परमेश्वरका चेलो हुन भणि बिश्वास अरन्छ।


Lean sinn:

Sanasan


Sanasan