Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 4:15 - डोटेली नयाँ करार

15 जइले येशूलाइ परमेश्वरका चेलो हुन भणि स्वीकार अरन्छ, परमेश्वर तिननमि रनाहान रे तिनन परमेश्वरसित एकतामी रनाहान।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 4:15
15 Iomraidhean Croise  

तबइकिलाइ जइले लगइ मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, म लगइ तइलाइ स्वर्गमि हुन्या मेरा पिताका अगाडी स्वीकार अद्द्या हु।


म तमनलाइ भण्नउ, हरेक जइले मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, तइलाइ म, मान्सको चेलोले लगइ परमेश्वरका दुतका अगाडी मेरा शिष्याका रुपमि स्वीकार अद्द्या हु।


जइले मेरो शरीर खान्छ रे मेरो रगत पिन्छ उ ममि रन्छ रे म उइमि रनउ।


फिलिपले भण्यो, “यदि सारा मनले बिश्वास अरन्छइ भण्या तुइले बप्तिस्मा लिन सकन्छइ।” तिनले जबाफ दियो, “येशू ख्रीष्टइ परमेश्वरका चेलो हुन भणि म बिश्वास अद्दउ।”


क्याकि यदि तुइले येशूलाइ प्रभु हो भणि आफना मुखले मान्सनका अगाडी स्वीकार अरि, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो भणि आफना हृदयमि बिश्वास अरि भण्या परमेश्वरले तुलाइ बचाउन्या हुन।


रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ।


परमेश्वरका चेलोलाइ इन्कार अद्दया कसइ मान्स पिता परमेश्वरसित एकतामी हुनइन। जइले परमेश्वरका चेलोलाइ स्वीकार अरन्छ, त्यो पिता परमेश्वरसित एकतामी हुन्छ।


तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या सत्य बचन तमनका मनमि राखि राख। यदि तमनले सुण्या सत्य बचनमी तमन रया भण्या, तमन चेलो रे पिता परमेश्वरसित एकतामी रन्या हौ।


रे उनरो आज्ञा यइ हो कि हामले उनरा चेलो येशू ख्रीष्टका नाउँमि बिश्वास अद्दु पणन्छ रे उनले हामलाइ आज्ञा दिया अन्सार हामले एक-अर्खालाइ प्रेम अद्दु पणन्छ।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


परमेश्वरलाइ कसइले कभै धेक्या आथिन। यदि हामले एक-अर्खालाइ प्रेम अर्या भण्या परमेश्वर हाममि रनाहान, रे उनरो प्रेम हाममि सिद्द भया हुन्छ।


इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


कइले यइ संसारका बिरोधमी युद्द जित्त सकन्छ? तेइ हो, जइले येशूइ परमेश्वरका चेलो हुन भणि बिश्वास अरन्छ।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


Lean sinn:

Sanasan


Sanasan