Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 4:13 - डोटेली नयाँ करार

13 उनले हामलाइ आफना आत्मा दियाको हुनाले यो हाम जाण्नाउ कि परमेश्वर हाममि रनाहान रे हाम परमेश्वरसित एकतामी रनाउ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 4:13
11 Iomraidhean Croise  

हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।


तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


Lean sinn:

Sanasan


Sanasan