१ यूहन्ना 4:12 - डोटेली नयाँ करार12 परमेश्वरलाइ कसइले कभै धेक्या आथिन। यदि हामले एक-अर्खालाइ प्रेम अर्या भण्या परमेश्वर हाममि रनाहान, रे उनरो प्रेम हाममि सिद्द भया हुन्छ। Faic an caibideil |
हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।