Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 3:12 - डोटेली नयाँ करार

12 आदमको चेलो कयिन जसो जन होउ, जो सैतान बठेइ थ्यो। उइले आफना भाइलाइ मार्यो। उइले आफना भाइलाइ क्याकि मार्यो? क्याकि उइका काम दुष्ट थ्या, उइका भाइका काम लगइ परमेश्वरका नजरमि ठीक थ्या।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 3:12
31 Iomraidhean Croise  

जब कसइले राज्यका बारेमि बचन सुणन्छ रे तइलाइ बुज्जइन त्यो दुष्ट सैतान आउँछ, रे तइका ह्रदयमी जी बोया थ्यो तइ खोसीबर लैजान्छ। बटाइनि बोया बि तेइ हो।


खेत संसारका मान्सन हुन। असल बि भण्याको राज्यका मान्सन हुन, रे साँउ भण्याको सैतानका मान्सन हुन।


पृथ्बीमि हत्या अर्याको सब धर्मिजन, धर्मि हाबिलको हत्या बठेइ बेरेक्याहका चेला जकरियाको हत्या सम्म जइलाइ तमनले मन्दिरमि पबित्रस्थान रे बेदिका बिचइनि हत्या अर्या, त्यो सब दोस तमराइ मुन्टामि पड्डे हो।


पिलातस हाकिमले तिननलाइ भण्यो, “क्याकि? यइले कि कुकर्म अरिराइछ?” भिडले झिक कला हालिबर भण्न पस्या, “तइलाइ क्रुसमि मारीदिय।”


तमनले भण्या बचन ‘हो’ भण्या ‘हो’ ‘होइन’ भण्या ‘होइन’ हुनु पणन्छ। यिन भण्न्ना बड्ता त सैतान बठेइ आउन्या हो।”


हो, म तमनलाइ भण्नउ, हाबिलको रगत बठेइ लैजाइबर, बेदि रे मन्दिरको पबित्र ठाँउको बिचइनी मारिया जकरिया सम्मका रगतको लेखा यइ पुस्ता बठेइ लिइन्या हो।


येशूले तिननलाइ भण्यो, “मइले तमनलाइ मेरा पिता बठेइ भौत ठुला अचम्मका काम धेकाया, तिनमि हइ कइ कामको निउति तमन मलाइ ढुङाले हाण्न चाहान्छौ?”


तर आब तमन मलाइ माद्द खोजन्छौ। क्याकि मइले तमनलाइ सत्य कुरणी भणन्ना छु, जो मइले परमेश्वर बठेइ सुण्याछु यो ताँ इसा काम अब्राहामले अरेन।


तमन आफना पिताका काम अरन्छौ।” तब तिननले उनलाइ भण्यो, “हाम व्यभिचार बठेइ जन्मेका होइन हामरा एकै पिता छन जो परमेश्वर हुन।”


तमरा पुर्खाले सबइ अगमबक्तालाइ सतायो। तिननले तइ अगमबक्तालाइ लगइ मार्यो जइले ख्रीष्ट जो धार्मि छन तिन आउन्याहुन भणि भविष्यवाणी अर्याथ्यो। रे जब ख्रीष्ट आया, तब तमनले उनलाइ धोका दिइबर उनलाइ मार्या।


क्याकि बिश्वासि भाइन हो, तमनले आफना इलाका मान्सन बठेइ दु:ख पायाछौ। जसेरि यहुदिया जिल्लाका बिश्वासीनले ख्रीष्ट येशूमि बिश्वास अर्या हुनाले आफनाइ यहुदि मान्सन बठेइ दु:ख पायाथ्यो।


बिश्वास बठेइ आदमको चेलो हाबिलले परमेश्वरलाइ आफ्नो दाइ कयिन भण्ना और ग्रहणयोग्य बलि चडायो, रे तसइ बलि बठेइ परमेश्वरले हाबिललाइ धर्मि मान्सका रुपमि ग्रहण अर्यो। हाबिलले चडाया बलि बठेइ परमेश्वर प्रसन्न भया भणबर धेकायो। रे हाबिल मर्या लगइ परमेश्वरमि बिश्वास अद्द्या बारेमि अइल लगइ उनले हामलाइ सिकाउनाहान।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


तबइकिलाइ तमरा पुराना साथी छक्‍क पड्डाहान, जब तमन तिननले अद्द्या दुष्ट काममी सामेल हुनानु। तबइकिलाइ तिननले तमरो बारेमि खराब कुरणी बोल्लाहान।


जइले लगातार पाप अरन्छ त्यो सैतान बठेइ हो। क्याकि सैतान त सुरु बठेइ नइ पाप अद्दोइ आइरइछ। सैतानका काम नष्ट पाड्डाइलाइ नइ परमेश्वरका चेलो आया हुन।


तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।


पइ मइले धेक्या कि त्यो आइमाइ परमेश्वरका पबित्र मान्सनका रगतले मातिरइ थी जइलाइ मान्सनले येशूका निउति तिनरा बिश्वासयोग्यताका लाग्दा मर्याथ्या। त्यो धेकिबर म भौत अचम्म पर्या।”


Lean sinn:

Sanasan


Sanasan