Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 2:9 - डोटेली नयाँ करार

9 जइले परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउनउ भणन्छ तर आफना बिश्वासि भाइलाइ घृणा अरन्छ भण्या, त्यो मान्स आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 2:9
14 Iomraidhean Croise  

येशूले तिननलाइ भण्यो, “तमन अन्धा भया लगइ पापको दोषि हुनेइ थ्यानु, तर तमन हाम धेक्दाउ भणन्छौ, तबइकिलाइ तमन पापको क्षमा पाउन्या हौउनु।”


तिन दिनमि भाइनका बिचइमि पत्रुस कलिया (यिन मान्सनको संख्या लगभग; एक सय बीस थ्यो), रे भण्यो,


तर यदि एक मान्सले इसेरि जीवन बिताउनइन भण्या, त्यो एक निक्केरि हेद्द नसक्द्या अथवा अन्धो मान्स जसोइ हो। उइले यो बिर्स्या छ कि ख्रीष्टमी बिश्वास अददु भण्ना अगाडी उइले अर्या पाप परमेश्वरले क्षमा अर्याछ।


यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।


तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।


जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।


इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।


यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


Lean sinn:

Sanasan


Sanasan