Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 2:8 - डोटेली नयाँ करार

8 पइलगइ तमनलाइ नयाँ आज्ञा म लेख्दाछु, क्याकि त्यो सत्यता ख्रीष्टमी रे तममि लगइ धेकियो, क्याकि अन्धकार जसो दुष्टता हट्टाछ, रे ज्योति जसो परमेश्वरको सत्यता पइल्ली बठेइ चम्किया छ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 2:8
31 Iomraidhean Croise  

तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ। खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान, जा मान्सन मृत्युका छाइलमि छन।”


अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ, रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।”


एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो।


येशूले तिननलाइ भण्यो, “आजी थोकाइ बेर सम्म ज्योति (येशू) तमनसित छ। ज्योति तमनसित छनज्या सम्म हिट, कि अनाराले तमनलाइ जन ढाकौ। कोइ अनारामि हिटन्छ भण्या, तइले आफ काँ जान्ना छु त्यो था पाउनइन।


म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।


एक नयाँ आज्ञा म तमनलाइ दिनउ कि तमनले एक अर्खालाइ प्रेम अर। मइले तमनलाइ जसो प्रेम अर्या छु, तमनले लगइ एक अर्खालाइ तसोइ प्रेम अर।


येशूले आजी मान्सनलाइ इसो भण्यो, “म तेइ ज्योति हु जइले संसारलाइ ज्योति दिन्छ जइले मेरा कुरणी माणन्छ उ अन्धकारमि हिट्टया आथिन तर तिननले त्यो ज्योति पाउन्या हुन जइले अनन्त जीवन दिन्छ।”


तबइकिलाइ परमेश्वरले मान्सनका नजाण्या बेलालाइ ध्यान दिएइन, तर आब हरेक ठाउँमि सब मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या आज्ञा दिनाहान।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


क्याकि तमन अन्धकारमि बस्या मान्सन जसा थ्या, तर आब तमन ज्योतिका मान्सन हौ, क्याकि तमन प्रभुका हौ। तबइकिलाइ ज्योतिका मान्सन जसेइ काम अर।


तर आब हामरा मुक्तिदाता, येशू ख्रीष्ट, आया छन रे आफ्नो अनुग्रह धेकाया छन। उनले मृत्युको सक्तिलाइ नास अर्याछ, रे सुसमाचार बठेइ धेकाया छन कि अनन्त जीवनकी निउति एक बाटो छ।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


रे उनरो आज्ञा यइ हो कि हामले उनरा चेलो येशू ख्रीष्टका नाउँमि बिश्वास अद्दु पणन्छ रे उनले हामलाइ आज्ञा दिया अन्सार हामले एक-अर्खालाइ प्रेम अद्दु पणन्छ।


प्यारा हो, यदि परमेश्वरले हामलाइ इसेरि प्रेम अर्या हो भण्या हामले लगइ एक-अर्खालाइ प्रेम अद्दु पणन्छ।


हामले उन बठेइ यो आज्ञा पायाछौ, कि जइले परमेश्वरलाइ प्रेम अरन्छ तइले बिश्वासिनलाइ लगइ प्रेम अद्दु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan