Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 2:3 - डोटेली नयाँ करार

3 यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 2:3
26 Iomraidhean Croise  

“मइले भण्या कुरणी अद्दान भण्या क्याकि मलाइ ‘प्रभु, प्रभु’, भणन्छौ?


तमनले मलाइ प्रेम अरन्छौ भण्या मइले दिया आज्ञापालन अर।


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


म तमनलाइ जी जी शिक्षा दिद्दउ तिन तमनले पालन अर्या भण्या तमन मेरा साथी हौ।


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


तमन जो बा जसा छौ, म तमनलाइ लेख्दाछु, क्याकि पइल्ली बठेइ हुन्या येशू ख्रीष्टलाइ तमन चिन्न्छौ। जबान बिश्वासि हो, म तमनलाइ लेख्दाछु, क्याकि तमनले सैतानलाइ जित्या छौ। तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि तमनले पिता परमेश्वरलाइ जाणन्छौ।


हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।


इसेरि यदि हाम औरलाइ प्रेम अददाउ भण्या, यइ बठेइ हाम पक्‍का जाण्नाउ कि हाम परमेश्वरका मान्स हौ जइले सत्य काम कि हो भणबर धेकाउन्छ। यदि हामले इसो अर्या भण्या जब हाम परमेश्वरलाइ प्रार्थना अददाउ हाम सान्तिमि हुनाउ। यदि हामरा हृदयले हामलाइ दोस दिया लगइ हाम सान्तिमि हुनाउ क्याकि हाम जाण्नाउ कि परमेश्वर हामरा हृदय भण्ना महान हुन, रे उनले सब कुरणी जाण्नाहान।


जो कोइ ख्रीष्टमी रन्छ उइले लगातार पाप अरि राख्दइन। उइले बुज्जइन कि ख्रीष्ट को हुन, रे उइको ख्रीष्टसित सम्बन्ध हुनइन।


उनले हामलाइ आफना आत्मा दियाको हुनाले यो हाम जाण्नाउ कि परमेश्वर हाममि रनाहान रे हाम परमेश्वरसित एकतामी रनाउ।


प्यारा हो, हाम एकले अर्खालाइ लगातार प्रेम अरउ, क्याकि प्रेम परमेश्वर बठेइ आउछ। जइले औरलाइ प्रेम अरन्छ, त्यो परमेश्वरको सन्तान हो, रे तइले परमेश्वरलाइ चिनन्छ।


हाम जाण्नाउ कि हाम परमेश्वरका हौ, रे सारा संसार तइ सैतानका अधिनमी छ।


जब हाम परमेश्वरलाइ प्रेम अद्दाउ रे उनरा आज्ञापालन अद्दाउ, तब इसइ बठेइ था पाउनाउ कि हामले परमेश्वरका सन्तानलाइ प्रेम अद्दाउ।


परमेश्वरलाइ प्रेम अददु भण्याको उनरा आज्ञापालन अददु हो। रे उनरा आज्ञापालन अददाइ असजि आथिन।


जइका लाग्दा, त्यो अजिङ्गर आइमाइसित भौत रिसायो। तबइकिलाइ उनले तइ आइमाइका बंशका बिरुद्द युद्द घोषणा अर्यो। यिन बंस तिन मान्सन हुन जइले परमेश्वरका आज्ञापालन अददाहान रे येशूले सिकाया सत्य शिक्षालाइ साच्ची लगनशिल भइबर पछ्याउन्ना छन।


तबइकिलाइ परमेश्वरका पबित्र मान्सनले जसोइ दुःख लगइ सनु पणन्छ भणन्या कुरणी आवश्यक छ। तिननले परमेश्वरका आज्ञापालन अददाहान रे तिननले येशूमि बिश्वास अद्द छाड्ड हुनइन।


“थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।


Lean sinn:

Sanasan


Sanasan