Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 2:23 - डोटेली नयाँ करार

23 परमेश्वरका चेलोलाइ इन्कार अद्दया कसइ मान्स पिता परमेश्वरसित एकतामी हुनइन। जइले परमेश्वरका चेलोलाइ स्वीकार अरन्छ, त्यो पिता परमेश्वरसित एकतामी हुन्छ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 2:23
15 Iomraidhean Croise  

मेरा पिताले जम्माइ चिज मलाइ दिइराइछ। चेलोलाइ पछेण्न्या उन मान्तर हुन। पितालाइ साँच्चि पछेण्न्या चेलो मान्तर हुन। रे तिनन मान्सन जइलाइ म, चेलाले पितालाइ पछेण्न्या चाहानउ।


“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”


तिननले यिन काम अद्देहुन, क्याकि तिननले पितालाइ पछेण्या आथिन रे मलाइ लगइ पछेण्नाइन।


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


तब तिननले उनलाइ भण्यो; “तमरा पिता काँ छन?” येशूले जबाफ दियो, “तमन न त मलाइ चिनन्छौ न त मेरा पितालाइ पछयाणन्छौ। तमनले मलाइ चिन्या भएले मेरा पितालाइ लगइ पछयाण्न्याइ थ्या।”


झुटो को हो? झुटो त्यो हो, जइले येशूइ ख्रीष्ट हुन भण्न्या कुरणी इन्कार अरन्छ। पिता परमेश्वर रे चेलोलाइ जइले इन्कार अरन्छ, ख्रीष्ट बिरोधी तेइ हो।


जइले येशूलाइ परमेश्वरका चेलो हुन भणि स्वीकार अरन्छ, परमेश्वर तिननमि रनाहान रे तिनन परमेश्वरसित एकतामी रनाहान।


इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


Lean sinn:

Sanasan


Sanasan