Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 2:1 - डोटेली नयाँ करार

1 तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 2:1
47 Iomraidhean Croise  

“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


“हे मेरा प्यारा नाना बालक हो म तमनसित अझै केइ बेर छु। तमन मलाइ खोज्जया हो, तर तमनले मलाइ पाउन्या होइनु। मइले यहुदि अगुवानलाइ भण्या जसेरि तमनलाइ लगइ भण्नउ, ‘म जाँ जान्ना छु ताँ तमन आइ सक्दानु।’


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


तब येशूले तिननलाइ भण्यो, “हे बालक हो तमनसित केइ माछा छन?” तिननले उनलाइ जबाफ दियो, “आथिन। हामले एक माछा लगइ मार्या छैन।”


तइ पछा येशूले तइलाइ मन्दिरको आगनमी भेटीबर भण्यो, “हेर, तु निको होइरइछइ। आजी पाप जन अरेइ, रे तुमि आजी बड्ता खराबी आइ जन पडउ।”


तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तइले भण्यो, “कसइले ठहराएइन प्रभु।” पइ येशूले भण्यो, “म लगइ तुलाइ दोषि ठहराउनइन, आब आफ्ना घर जा रे आब बठेइ पाप जन अरेइ।”


तमरा पुर्खाले सबइ अगमबक्तालाइ सतायो। तिननले तइ अगमबक्तालाइ लगइ मार्यो जइले ख्रीष्ट जो धार्मि छन तिन आउन्याहुन भणि भविष्यवाणी अर्याथ्यो। रे जब ख्रीष्ट आया, तब तमनले उनलाइ धोका दिइबर उनलाइ मार्या।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


क्याकि हाम कानुनको अधिनमी आथिन, तर परमेश्वरका अनुग्रहका अधिनमी छौ, तबइकिलाइ हामले पाप अद्द्या पड्डइन।


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


जी ठीक छ तइका बारेमि ध्यानसित बिचार अर, आब बठेइ पाप जन अर। क्याकि तमनमि हइ कति जानाको परमेश्वरसित असल सम्बन्ध आथिन। तमनलाइ लाजमि पाड्डाइ मइले यो भण्या हु।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु।


क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


जब तमन क्रोध अरन्छौ तब तमरो क्रोधलाइ पाप अद्द जन दिय। पक्‍का हो कि रात पड्डाहइ पइल्ली तमरो क्रोध बन्द होउ।


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


मइले तमनका वाँ छिट्टाइ आउन्या आसा राख्यालगइ, म तमनलाइ यो आदेस लेख्दाछु।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो।


जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ।


पबित्र सास्त्र मा लेखिया छ, “उनले कभइ पाप अरेइन। उनले कभइ केइ झुट बोलेइन।”


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, हाम खाली सब्दले मान्त्तर जन भणु कि एक-अर्खालाइ प्रेम अददाउ, तर हामले खाचोमी भयालाइ साच्ची सहयोग अददु पणन्छ, जसेरि परमेश्वरले हामलाइ साच्ची प्रेम अददाहान।


येशू ख्रीष्ट यइ संसारमी हमले अद्द्या पापको दण्ड हरण अद्दाइकिलाइ आया हुन भण्नया कुरणी तमन जाँणन्छौ, रे उनले कभइ पाप अद्दाइन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, कसइ मान्सले तमनलाइ छल्ल जनपाओस। जइ मान्सले परमेश्वरका नजरमि ठीक काम अरन्छ, तिनन ख्रीष्ट जसाइ परमेश्वरका नजरमि असल छन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमन चाइ परमेश्वरका मान्सन हौ, रे झुटा अगमबक्तामी बिजय भयाछौ। क्याकि जो पबित्र आत्माको सक्ति तमनमि छ, त्यो सैतानको सक्ति भण्ना महान छ, जइले यइ संसारका मान्सनमि सासन अद्दाहन।


सब दुष्ट काम पाप हो, तर इसो पाप लगइ हुन्छ जइले आत्मिक मृत्यु सम्म पुर्याउनइन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तिन कुरणी आफ बठेइ अलग राख जइले तमरा हृदयमि परमेश्वरको ठाउलाइ लिन सक्न्छ।


जब तमन मेरा बालक जसाइ सत्यमी जिउनाछन भणि सुणनउ, तब तइले मलाइ भौत खुशी बनाउछ।


Lean sinn:

Sanasan


Sanasan