Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ यूहन्ना 1:1 - डोटेली नयाँ करार

1 हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।

Faic an caibideil Dèan lethbhreac




१ यूहन्ना 1:1
23 Iomraidhean Croise  

तिननले ठीक तेइ कुरणी लेख्यो जो हामलाइ तिन मान्सनले भण्यो जो सुरु बठेइ येशूको सेबकाइको गवाही थ्या रे जो पछा गइबर परमेश्वरको बचनका सेवक बन्या।


मेरा हात रे खुट्टा हेर, मइ हु, मलाइ छोइबर हेर। क्याकि भुतको मासु रे हाड हुनइन, तर तमन धेकन्छौ, मेरा त छन।”


तिननले येशूमि बिश्वास अद्द सकुन भणबर जइले यो धेक्यो उसइले गवाही दिराइछ रे उइको गवाही सत्य छ, सत्य बोलन्छ भणि उ जाणन्छ।


तब उनले थोमालाइ भण्यो, “तेरा औला याँ राख, रे मेरा हात हेर तेरा हात याँ राख, रे मेरा कोखि समा पइ संका अद्द बन्द अर, रे बिश्वास अर कि म जिउनो छु।”


क्याकि जसेरि पिता आफइमी जीवन छ, उसेरी उनले चेलोलाइ लगइ आफइमी जीवनको स्रोत हुन्या अधिकार दिइराइछ।


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”


येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।


क्याकि हामले धेक्या रे सुण्या कुरणी हाम नबोलिबर बस्स सक्दाइन।”


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


यिन तीन कुरणीले गवाही दिनाहान कि येशू परमेश्वर बठेइ आया हुन:


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


उनले रगतमि चोपिया लत्ता लाइराइथ्यो, रे उनरो नाउँ परमेश्वरको बचन थ्यो।


येशूले मलाइ इसो लगइ भण्यो, “स्मुर्ना सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सब कुरणीको सुरु अर्या, रे म उइ हुँ जइले सब कुरणीलाइ अन्त अराउन्या हो। म मर्या तर आब, म जिउनो छु रे सदाइकि निउति जिउन्या हु। जी म तमनलाइ भणनउ उइलाइ सुण:


Lean sinn:

Sanasan


Sanasan