Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 7:6 - डोटेली नयाँ करार

6 यो म तमनलाइ आज्ञाका रुपमि होइन, तर सुजाबका रुपमि भण्नउ।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 7:6
6 Iomraidhean Croise  

आब बिबाहितलाइ म कडा आज्ञा दिनउ, यो मेरो आज्ञा होइन, तर प्रभु येशूको आज्ञा हो। स्वानी बैकान बठेइ अलग जन होउ।


यो आज्ञा प्रभु येशू बठेइ होइन तर म बठेइ हो, आब म और बिश्वासीनसित कुरणी अददाछु, जइले ख्रीष्टमी बिश्वास नअद्दया सित ब्या अर्याछ। यदि कोइ बिश्वासि भाइकि ख्रीष्टमी बिश्वास नअद्देइ स्वानी छ, रे तिन बैकानसित बस्स खोजन्छे भण्या, बैकानले आफ्ना स्वानिलाइ जन त्यागउ।


कन्याका बारेमि प्रभुको आज्ञा मसित केइ आथिन। तर प्रभुले उनरो कृपामि मलाइ बुद्दि दिया छन, जइमि भरोसा अद्द सकिन्छ रे म मेरो सल्लाह दिनउ।


तर यदि तिनले आजी ब्या अद्दइन भण्या मेरा बिचारमी तिन और खुशी हुन्छिन। रे म सम्जनउ कि यिन कुरणीमि परमेश्वरका आत्माले मलाइ अगुवाइ अद्दा छन।


मेरो यइ घमण्डका निश्चयमि म प्रभुले बोल्या जसेरि बोल्ल सक्दइन तर मुर्खइ जसेरि बोल्ला छु।


मइले यो आज्ञाका रुपमि भण्या होइन तर औरका जोससित तुलना अरिबर तमरो प्रेम लगइ सत्य हो भण्न्या प्रमाणित अद्दाइलाइ मइले यो भण्या हु।


Lean sinn:

Sanasan


Sanasan