Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 7:12 - डोटेली नयाँ करार

12 यो आज्ञा प्रभु येशू बठेइ होइन तर म बठेइ हो, आब म और बिश्वासीनसित कुरणी अददाछु, जइले ख्रीष्टमी बिश्वास नअद्दया सित ब्या अर्याछ। यदि कोइ बिश्वासि भाइकि ख्रीष्टमी बिश्वास नअद्देइ स्वानी छ, रे तिन बैकानसित बस्स खोजन्छे भण्या, बैकानले आफ्ना स्वानिलाइ जन त्यागउ।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 7:12
8 Iomraidhean Croise  

तर अलग भइबर बस्याबर लगइ तइले अर्खो ब्या जन अरउ, बरु आफना बैकानसित मिलाप अरउ। बैकानले लगइ आफ्नि स्वानिलाइ जन त्यागउ।


रे यदि कसइ स्वानिको ख्रीष्टमी बिश्वास नअद्दया बैकान छ, रे त्यो स्वानी सित बस्स खोजन्छ भण्या, तिनले आफ्ना बैकानलाइ जन त्यागउ।


कन्याका बारेमि प्रभुको आज्ञा मसित केइ आथिन। तर प्रभुले उनरो कृपामि मलाइ बुद्दि दिया छन, जइमि भरोसा अद्द सकिन्छ रे म मेरो सल्लाह दिनउ।


यदि तमन बिबाहित छौ भण्या बिबाहित रअ। यदि तमन अविबाहित छौ भण्या ब्या अद्द जनखोज।


यो म तमनलाइ आज्ञाका रुपमि होइन, तर सुजाबका रुपमि भण्नउ।


मेरो यइ घमण्डका निश्चयमि म प्रभुले बोल्या जसेरि बोल्ल सक्दइन तर मुर्खइ जसेरि बोल्ला छु।


Lean sinn:

Sanasan


Sanasan