Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 6:2 - डोटेली नयाँ करार

2 तमनलाइ पक्‍का था छ कि भविष्यमी पबित्र जनले यइ संसारका मान्सनको न्याय अददाहान। तबइकिलाइ तमन पक्‍का निर्णय अद्द सकन्छौ कि तमरा नानो असहमतिमि तमनमि को ठीक हो।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 6:2
18 Iomraidhean Croise  

येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


कि मेरा राज्यमि तमन मेरा टेबलमि खान्या रे पिन्या लगइ हउ, रे इस्राएल देशका बारइ कुलको न्याय अरिबर सिंहासनमि बस्या हौ।


हाम जाण्नाउ कि जब तमन आफइलाइ कसइका नौकरका रुपमि दिन्छौ, त्यो मान्स तमरो मालिक हुन्छ रे उइले भण्या कुरणी तुइले अददु पणन्छ। रे तमन पापको नौकर बन्न सकन्छौ जइले मृत्यु तिर लइजान्छ अथवा तमनले परमेश्वरको आज्ञापालन अद्द सकन्छौ जइले धर्मि जीवन तिर लइजान्छ।


तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


यदि इसा कुरणी तमरा बिचमि आउनाहान भण्या मण्डलिका बिश्वासिन बठेइ आदर नपाउन्या मान्सनलाइ तसा कुरणीको न्याय अददाइ जन भण।


हामले धेकिन्या कुरणीलाइ होइन तर नधेकिन्या कुरणीलाइ हेद्दाउ क्याकि धेकिन्या कुरणी क्षणिक हुनाहान, तर नधेकिन्या कुरणी अनन्त सम्म रनाहान।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


Lean sinn:

Sanasan


Sanasan