१ कोरिन्थी 6:1 - डोटेली नयाँ करार1 यदि तमन मध्ये एक जना बिश्वासीको अर्खो बिश्वासीसित मुद्दा छ भण्या तमनले अदालत जानु पड्डइन। तमनले मण्डलिका और पबित्र जनलाइ तमरा मुद्दाको फैसला अददाइ भणनु पणन्छ। Faic an caibideil |
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।