Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 5:8 - डोटेली नयाँ करार

8 तबइकिलाइ हाम निस्तार काजबार माणउ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले आफ्ना घरमि भया सब खमिर बाइर खित्ताहान। तसेरि, हामले बिश्वासि हुनाहइ पइल्ली अद्द्या ब्यबहार अद्द छाड्डु पणन्छ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले खमिर न हाल्या रोटा खान्थ्या। तसेरि, हामले परमेश्वरका मान्सनकि जसेरि जीवन बिताउनु पणन्छ, रे हामरो जीवनमी केइ दुष्ट ब्यबहार हुनु पड्डइन। यइको मतलब यो हो कि छलिबर दुष्ट कुरणी हृदयमि राखिबर होइन, बरु हामले इमानदार भइबर ख्रीष्टको अनुसरण अददु पणन्छ।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 5:8
34 Iomraidhean Croise  

तब तिननले बुज्यो, कि उनले रोटाको खमिर बठेइ होइन, तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको झुटा शिक्षा बठेइ होशियार भया भण्या रइछ।”


येशूले तिननलाइ भण्यो, “ध्यान दिय, फरिसि मान्सन रे सदुकीको समुहको खमिर बठेइ साबधान बस।”


येशूले शिष्यालाइ यिसो भणबर चेताउनी दियो, “तमन फरिसि मान्सन रे राजा हेरोदको खमिर बठेइ साबधान बस।”


इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”


येशूले नथानेललाइ आफना वाँ आउन्नारया धेकिबर तइका बारेमि भण्यो, “हेर एक जानो पक्‍का इस्राएल देशका मान्स, जइमि केइ छल आथिन।”


तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।


तमरा बारेमि मान्सनले कुरणी अर्या मइले सुण्या कि तमरा मण्डलिका केइ मान्सले व्यभिचार अद्दा छन, इसो व्यभिचार जो गैर-यहुदि मान्सनमि लगइ हुनइन। तमन मध्ये कसइ एक जनाले आफनाइ सौतेनी आमालाइ राख्याछौ भण्न्या मइले सुण्याछु।


तइ अनैतिक मान्सका बारेमि दुःख माणनु रे तइलाइ हटाउनुका सट्टामी, मण्डलिले तइका बारेमि घमण्ड अददाछ। थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुलाइ दिन्छ भण्नया तमनलाइ पक्‍का था छ। तसेरि यदि एक मान्सलाइ पाप अद्द अनुमति दिया भण्या, छिट्टाइ तइ मान्सले और मान्सनलाइ प्रभाव पाड्डया हो।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


मइले यो आज्ञाका रुपमि भण्या होइन तर औरका जोससित तुलना अरिबर तमरो प्रेम लगइ सत्य हो भण्न्या प्रमाणित अद्दाइलाइ मइले यो भण्या हु।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो।


Lean sinn:

Sanasan


Sanasan