Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 5:5 - डोटेली नयाँ करार

5 तइ पापी ब्यबहार अद्द्या मान्सलाइ मण्डलि बठेइ बाइर निकाल रे तइ मान्सलाइ सैतानका अधिकारमि आजी दिय। ताकि तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कउ। क्याकि यदि तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्छ भण्या प्रभुले न्याय अद्द्या दिनमि साच्ची उ बचाइन्या हो।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 5:5
23 Iomraidhean Croise  

तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”


“सिमोन, सिमोन, होशियार हो, सैतानले परमेश्वर बठेइ तमन सबको परिक्षा अद्दया अनुमति मागिराइछ, निकोलाइ ननिको बठेइ अलग अद्दाइलाइ, जसेरि खेतालाले गउँलाइ भुस बठेइ अलग अरन्छ।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।


क्याकि ख्रीष्टमी बिश्वास अद्द्या मान्सनको न्याय परमेश्वरले अद्द्या हुन। तर जसेरि पबित्र सास्त्रमि लेखिया छ, “अनैतिक मान्सलाइ तमनले आफना समुहमी सहभागी हुन जन दिय।”


जब तमन ख्रीष्टमी पुरा आज्ञाकारी हुन्छौ। हरेक जो अनाज्ञाकारी छ उइलाइ दण्ड दिनाइ हाम तयार बस्या हौ।


तर परमेश्वरले धेकाया आश्चर्यजनक कुरणिका बारेमि घमण्डले म बरता नफुलु भणबर मलाइ सताउन रे घमण्ड बठेइ रोक्दाइलाइ सैतानका दुतले भौत असजि समस्या अथवा एक काँडो मेरा सरीरमि दियो।


तबइकिलाइ म तमरा वाँ आउना हइ पइल्ली म तमनलाइ यो कुरणी लेख्दाछु, ताकि प्रभुले मलाइ तमनलाइ दण्ड दिन्या अधिकार दिया छन भणि म तमनलाइ धेकाउन सकु। क्याकि म आफ्नो अधिकार प्रयोग अरिबर तमनलाइ बिश्वासमि बलियो बनाउन चाहानउ, नास अद्द चाहानइन।


यो निश्चय छ कि परमेश्वरले तमनमि जो असल काम सुरु अर्या छन, उनइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि त्यो काम पुरा अद्दया हुन।


तिननमि हइ हुमेनियस रे अलेक्जेण्डर हुन, मइले तिननलाइ सैतानको सक्तिमि सुम्पिबर सजाय दिया छु। यइ कुरणीले तिननलाइ परमेश्वरको निन्दा अद्द बठेइ रोक्द सिकाउन्या हो।


प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो।


तमनले तइ दिनको प्रतिक्षा अरन्ज्या, जब परमेश्वर संसारको न्याय अददाइ आउन्याहुन, तइ दिन छटाइ आउनाइ निउति सक्दो कोशिस अर। तइ दिन आगो बल्लया हो रे अग्गासलाइ नास अद्द्या हो, रे आगाको रापले अग्गासमी भया सबइ चिज पग्‍लाइ दिन्या हो।


यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।


Lean sinn:

Sanasan


Sanasan