Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 3:9 - डोटेली नयाँ करार

9 क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 3:9
41 Iomraidhean Croise  

तर उनले भण्यो, “स्वर्गमि भया मेरा बाले नरोप्या हरेक बोट उपाणीन्छ।


म तुलाइ भण्नउ, कि तु पत्रुस हइ। म मेरो मण्डलि यइ पखानमि बसाल्लउ, रे नरकका दार तइमि जित्या होइन।


उनले आफना शिष्यालाइ भण्यो, “जसेरि खेतमी फसल भौत छ, तसेरि भौत मान्सन छन जो परमेश्वरको बचन सुणनाइलाइ तयार छन। तर तिननलाइ परमेश्वरको राज्यका बारेमि भणन्या थोक्काइ खेताला छन।


पइ शिष्या निकलिबर जासक्‍कइ गया रे मान्सनका बिचमि सुसमाचार प्रचार अर्यो। प्रभुले तिननलाइ सक्ति दियो, रे शिष्याले अर्या अचम्मका कामले यो प्रमाणित अरन्थ्यो कि उनरो सुसमाचार सत्य छ। आमेन।


‘येशू ख्रीष्ट तेइ ढुङ्गो हुन, जइका बारेमि पबित्र सास्त्रमि लेखिया छ कि जइ ढुङ्गोलाइ घर बनाउन्या मिस्तिरिले इन्कार अर्यो, तेइ ढुङ्गो अइल कुनाको सीर ढुङ्गो हुन आइरइछ।’


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


उदाहारणका रुपमि हाम काम लाग्द्या बोट लाउन्या मान्स जसाइ हौ। म बि बुन्या मान्स जसो हु, अपोल्लोस बोया बिमि पानी हाल्या जसो हो तर बोट बडाउन्या परमेश्वरइ हुन।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


तबइकिलाइ इसा मान्सनलाइ सेवा सत्कार अद्दु पणन्छ, ताकि हाम सत्य कुरणी प्रचार अद्द्या काममी सहभागी हुन सकौ।


Lean sinn:

Sanasan


Sanasan