१ कोरिन्थी 2:9 - डोटेली नयाँ करार9 तिननले भण्या पबित्र सास्त्रमि लेखियइ कुरणीको अर्थ यइ हो, “कसइले लगइ कभइ नधेक्या रे कसइले कभइ नसुण्या रे कसइले कभइ नबुज्या, यिन असल कुरणी परमेश्वरले उनलाइ प्रेम अद्द्या मान्सनकिलाइ तयार अर्याछ।” Faic an caibideil |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।