Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 2:8 - डोटेली नयाँ करार

8 यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 2:8
22 Iomraidhean Croise  

तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


पइ येशूले भण्यो, “हे पिता, यिनलाइ क्षमा अर, क्याकि यिन क्याद्दाछन त्यो जाँण्नाइन।” पइ उनरा लत्तालाइ कइले कि लैजान्या भणबर चिट्ठा हालिबर बाण्यो।


तिननले यिन काम अद्देहुन, क्याकि तिननले पितालाइ पछेण्या आथिन रे मलाइ लगइ पछेण्नाइन।


कि अगुवान अथवा फरिसि मान्सनको समुहमी हइ कसइले उइमि बिश्वास अरिराइछ?


तब तिननले उनलाइ भण्यो; “तमरा पिता काँ छन?” येशूले जबाफ दियो, “तमन न त मलाइ चिनन्छौ न त मेरा पितालाइ पछयाणन्छौ। तमनले मलाइ चिन्या भएले मेरा पितालाइ लगइ पछयाण्न्याइ थ्या।”


यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।


पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।


तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।


म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।


म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या।


भाइन हो, तमन हामरा महिमामय प्रभु येशू ख्रीष्टका शिष्या होउ, तबइकिलाइ तमनमि पक्षपातको भाबना जन होउ।


Lean sinn:

Sanasan


Sanasan