१ कोरिन्थी 2:12 - डोटेली नयाँ करार12 हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ। Faic an caibideil |
तमन जइले ख्रीष्ट बठेइ पबित्र आत्मा पायाछौ, उन तमनमि रनाहान। तबइकिलाइ यो आवश्यक आथिन कि कसइले तमनलाइ सत्यका बारेमि सिकाओस। बरु पबित्र आत्माले तमनलाइ तिन कुरणिका बारेमि चाइया सब सत्य जाण्नाइ सहयोग अद्दया हुन। रे पबित्र आत्माले जो सिकाउन्छ, त्यो पुरा सत्य हुन्छ तइमि झुट हुनइन। तबइकिलाइ तमन ख्रीष्टमी एक होउ, जसेरि पबित्र आत्माले तमनलाइ अर भण्नाहान।