Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 15:4 - डोटेली नयाँ करार

4 उन गाडिया रे पबित्र सास्त्र अन्सार तेसरा दिनमि उन मर्या बठेइ जिउना भया।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 15:4
35 Iomraidhean Croise  

क्याकि जसेरि योना ठुलो माछाका पेट भित्तर तीन दिन तीन रात थ्या, उसेरी म, मान्सको चेलो लगइ येइ पृथ्बीका भितर तीन दिन तीन रात रन्या हु।


येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


उइलाइ खिसि काट्ट्या हुन, कोर्रा लाउन्या हुन, रे क्रुसमि झुण्न्याउन भणि तिननले उइलाइ गैर-यहुदि मान्सनका हातमि सुम्पिन्या हुन, तर उ तेसरा दिनमि मर्या बठेइ जिउनो होइबर उठन्छ।”


क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”


उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ,


आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”


पइ तइ पछा अरिमाथिया गाउँका योसेफ यहुदि अगुवानका डरका लाग्दा गोप्यमी येशूका शिष्य भयाथ्या। येशूको लास लैजान पाउ भणि बिन्ति अर्यो। पइ पिलातस हाकिमले अनुमति दियो रे उनले येशूको लास लैया।


येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।


जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


Lean sinn:

Sanasan


Sanasan