Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 11:3 - डोटेली नयाँ करार

3 तर तमनले यो बुज्जया म चाहानौ कि हरेक मान्सको सीर ख्रीष्ट हुन, स्वानिको सीर उइको बैकान हो, रे ख्रीष्टको सीर परमेश्वर हुन।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 11:3
23 Iomraidhean Croise  

तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।


रे तमन ख्रीष्टका अधिकारमि छौ, रे ख्रीष्ट परमेश्वरका अधिकारमि छन।


बरु प्रेमसित सत्य बोल रे ख्रीष्ट जसाइ हुनाइ हरेक कुरणीमि हाम परिपक्व हुनु पणन्छ, जो मण्डलिका सीर हुन।


एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन।


उन हरेक सक्ति रे अधिकारमि सर्वोच्च छन। रे तमन ख्रीष्टमी भया हुनाले तमनसित आत्मिक रुपमि चाइन्या सब कुरणी छन।


स्वानी हो, आ-आफना बैकानका अधिनमी बस क्याकि तमन प्रभु येशूका बिश्वासिन हौ।


स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।


Lean sinn:

Sanasan


Sanasan