Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 10:4 - डोटेली नयाँ करार

4 तिनन सबले परमेश्वरले पखान बठेइ दिया पानी लगइ पियो। क्याकि तिननले पखान बठेइ आया पानी पियो, रे तइ पखानलाइ ख्रीष्टसित तुलना अद्द सकिन्छ, जो तिननसित थ्या, रे जइले तिननलाइ जीवन दियो।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 10:4
23 Iomraidhean Croise  

येशूले तइलाइ भण्यो, “तु जान्निनी कि परमेश्वर तुलाइ कि दिन चाहानाहान, रे तु जान्निनी कि को तुसित पानी माग्दा छ। यदि तु जान्नेइ हइ त, तु मसित माग्देइ थी रे म तुलाइ त्यो पानी दिनेइथ्या जइले जीवन दिन्छ।”


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


आब काजबारका पछिल्ला दिन, अथवा काजबारका मुख्य दिनमि, कलिबर येशूले जोरले यिसो भण्यो, “यदि कोइ तिसायो भण्या त्यो मेरा वाँ आस रे पिय।


अरब देशमि भया सीनै पर्बत अइल यरुशलेम सहरका मान्सन जसोइ हो। क्याकि हागार रे तइका सन्तान मोशाको कानुनको दासत्वमि बस्साहान।


तिन सब कानुन परमेश्वरले हामलाइ प्रतिज्ञा अर्या आउन्या कुरणिका छाँया जसा मान्तर हुन, तर बास्तबिकता त ख्रीष्टमी हुन्छ।


मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या।


पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।


Lean sinn:

Sanasan


Sanasan