१ कोरिन्थी 1:9 - डोटेली नयाँ करार9 परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।