Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ कोरिन्थी 1:13 - डोटेली नयाँ करार

13 जो तमन अददाछौ त्यो असल होइन क्याकि ख्रीष्ट बाँडीया आथिन। म पावल, तमनकीलाइ क्रुसमि मर्या होइन। तमनले म पावलका नाउँमि बप्तिस्मा लगइ लिया होनु।

Faic an caibideil Dèan lethbhreac




१ कोरिन्थी 1:13
15 Iomraidhean Croise  

तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।


पत्रुसले तिननलाइ प्रभु येशू ख्रीष्टको नाउँमि बप्तिस्मा दिय भणि आज्ञा दियो। तब तिननले पत्रुसलाइ केइ दिन ताइ रनदिय भणि बिन्ति अर्यो।


यो कुरणी सुण्या पछा तिननले प्रभु येशूका नाउँमि बप्तिस्मा लियो।


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


क्याकि तइ बेला सम्म तिननमि हइ कसइमी लगइ पबित्र आत्मा आया थेइन। तिनरो बप्तिस्मा प्रभु येशूका नाउँमि मान्तर होइरइथ्यो।


क्याकि ख्रीष्ट तबइकिलाइ मर्या रे आजी जिउना भया ताकि उनलाइ जिउना मान्स रे मर्या मान्स दुएइले प्रभु माण्न सकुन।


तबइकिलाइ मेरा नाउँमि बप्तिस्मा भयो भणबर तमन कसइले भण्न सक्दानु।


हमरा सब पुर्खाले मरुभूमिमी बादलका खामा बठेइ सुरक्षा पाया अनुभव अर्यो रे खुट्टा कतिलगइ नभिजिबर लाल समुद्र तर्या। यो बप्तिस्मा भया, रे मोशाका शिष्या भया जसोइथ्यो।


हामले येशूको बारेमि भण्या, रे तमनले हामरो सुसमाचार ग्रहण अरिबर पबित्र आत्मा पाया। तर तमन अर्खा येशूका बारेमि केइ मान्सनलाइ भणन दिन्छौ। आब तमन अर्खा आत्मा रे अर्खो सुसमाचार ग्रहण अददाइलाइ तयार छौ, तमनले गल्तिले पुरा हृदयले त्यो ग्रहण अर्या।


साच्ची एक मान्तर सत्य सुसमाचार छ। तर केइ मान्सनले ख्रीष्टका बारेमिको सुसमाचारलाइ बद्ल्ल खोज्जा छन, रे तिननले तमनलाइ भ्रममि पाड्या छन।


हाम सबका एकइ प्रभु छन, हाम सबले एकइ शिक्षामि बिश्वास अददाउ, रे हाम सबले एकइ बप्तिस्मा लिया,


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


Lean sinn:

Sanasan


Sanasan