१ कोरिन्थी 1:10 - डोटेली नयाँ करार10 बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।