3 यसेरि सप्पइकि निउति प्रार्थना अद्दु असल कुरा हो रे हामरा मुक्तिदाता परमेस्वरका नजरमि यो निको छ।
3 यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।
रे मेरो आत्मा मेरा मुक्तिदाता परमेस्वरमि रमाउछ।
अन्त्यमि मेरा भाइबिना हो, प्रभु इसुमि हामु तमुलाइ बिन्ति अरि अर्ति दिनाउ कि तमुले कसेरि जिउनु पड्डछ रे परमेस्वरलाइ खुसि पाड्डु पड्ड छ भन्न्या तमुले सिक्या छउ रे तसो अद्द लइ लाछउ, तसइमि तमु अजइ बड्डइ जाय।
बिस्वासमि मेरो साँचो चेलो तिमोथि, हामरा उद्दारकर्ता परमेस्वर रे हामुले आसा अर्या ख्रिस्ट इसुका आग्याअन्सार मु प्रेरित पावलका तर्फबटहइ यो चिट्ठि लेख्दाछु।
तबइलाइ हामु यइ उदेस्यले काम अद्दाउ, क्यालाइकि हामरो आसा जिउना परमेस्वरमि राखिया छ। उनु सप्पइ मान्सका मुक्तिदाता हुन्, खास अरिबर उनुमि बिस्वास अद्द्याहुन्याका मुक्तिदाता हुन्।
तर चेला-चेलि रे नाति-नतिना हुन्या बिधुवालाइ तइका चेला-चेलि रे नाति-नतिनाले हेरबिचार अरुन्। पइल्लि आफना घरइको जिम्मेबारि पुरा अद्द सिकुन्। यसेरि आफना इजा-बाले लाया गुन तिर, तसो अर्यो भन्या परमेस्वर खुसि हुनाछन्।
परमेस्वरले हामरो उद्दार अर्यो, रे उनरो पबित्तर मान्स हुनाइलाइ बोलायो। हामरा कामका हिसाबले हइन, तर उनरो आफनोइ इछ्या रे अनुग्रहका आधारमि हो, जो उनुले ख्रिस्ट इसुमि युग युग अगाडिबटहइ हामुलाइ दिया थ्यो,