तितस 1 - जुम्ली1 परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्। 2 तेइ स्हइ ग्यान अजम्बरि जिबनको आसामै रैरयाछ। अनि कैले नलबार्न्या परमेसोरले सुन्सार रचिनु भुन्दा पैलै अजम्बरि जिबन दिन्छु भुनि बाचा गर्याछिया। 3 अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्। 4 एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्। अगुवाहरुको योग्यता 5 मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ। 6 एल्डर एक्कै स्हैनिको लोग्न्या, बदि नलाग्या, यइथो मान्ठ होस् जैका छाचुरिहरु बिसासि होउन्, र राम्मो चालचलन गन्न्या र भुन्या मान्न्या हुन्। 7 क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन, 8 तर पाउनाको मान स्हुम्मान गन्न्या, भलो गन्न्या काम मुन पराउन्या, बिसासिलो, पबित्त र आपुकन कब्जामै राख्न्या हुनुपड्डोछ। 9 तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्। 10 क्यानभुन्या मथ्थै मान्ठहरु अरुको भुन्या नमान्या, तस्हैका कुडा गन्न्या र मान्ठहरुकन छल्याहरु हुन्याछुन्, झुन खासगरि खतना गन्नुपड्छ भुन्न्याहरु यइथै हुन्छुन्। 11 तिनुहरुको थोलो बुजिदिया क्यानभुन्या तिनुहरुले रुपियाँका लेखि नराम्मो सिच्छ्या सिकाइ स्हबै घरा झानकन भाँड भैलो गद्दियाछुन्। यइथो सिच्छ्या तिनुहरुले नसिकाउनु पड्न्याछियो। 12 तिनुहरुमद्दिको एकजुना तिनुहरुकै परमेसोरको रैबार्याले भुन्याछुन्, “क्रेट टापुका मान्ठहरु उकुरै लबाड्डाछुन्, दुस्ट पसुहरु जैथै र अल्छि दुनखान्याहरु छुन्।” 13 यइ कुडा स्हाँचो हो। यइबिअ तिनुहरुकन माइमरि हप्काया क्यानकि तिनुहरु बिसासमै पक्का होउन्, 14 र स्हाँचोकन नमान्न्या मान्ठहरुका आग्या र यहुदि सिलकमै मुन नलाउन्। 15 चोखा मुनभयाहरुकन स्हबै कुडा चोखो हुन्छुन्, तर अस्हुद्दो र बिसास नगन्न्याहरुकन केइ कुडा पुनि चोखो हुदैनुन्, तर तिनुहरुका मुन र स्हुचाइ बिग्डियाछुन्। 16 तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.