मर्कुस 4 - जुम्लीबिउ छड्न्याको उखान ( मत्ति १३:१-९ ; लुका ८:४-१५ ) 1 फेरि इसु गालिल तालका छाइलति सिच्छ्या दिन लाग्या। उनुका ओरिपोरि मथ्थै मान्ठहरु खेडिया हुनाले तिँ तालमै भया एक नाउमै बस्या। ताँइ मान्ठहरु तालका छाइलति बस्याछिया। 2 अनि इसुले तिनुहरुकन उखानहरुबाटै मथ्थै कुडा सिकाउँदै यइथो भुन्या, 3 “स्हुन! एक जुना मान्ठ बिउ छड्न गयो। 4 अनि छड्दा नाप्नापा बिउ बाटौनो पड्यो र तेइ बिउ चडाचुरुङ्गिले खाइदिया। 5 नाप्नापा बिउ ढाँडौनो पड्यो, ताँइ मथ्थै माटो छियोन, र माटो गैरो नभया हुनाले स्हाँट्टै उम्रियो। 6 तर गैरा जडा हाल्न नस्हक्या हुनाले घामको तापले ओइलिया। 7 अनि नापा बिउ काँडाहरुका झ्याँकौनो पड्यो। काँडाहरुको झ्याँक बड्दै गया, र तिनुहरुकन फल लाग्न दियानुन्। 8 तर नाप्नापा बिउ मलिलो माटोमै पड्यो, र उम्रेर बड्डै तिस गुना, साठि गुना र सय गुना फल दियो।” 9 अनि इसुले भुन्या, “जैको स्हुन्या कान छ तेइले स्हुनोस्।” उखानको उदेस्या ( मत्ति १३:१०-१७ ; लुका ८:९ , १० ) 10 जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या। 11 इसुले तिनुहरुकन भुन्या, “परमेसोरका राज्यको गुप्तका कुडा तुमिहरुकन थाँ दिइयाछ।” तर अरुहरुकन भुन्या, स्हबै कुडा उखानबाटै भुनिन्याछ, 12 तेइबिअ धर्मसास्तरमै यइथो लेख्याछ, “‘तिनुहरु हेन्न त हेद्दाछुन्, तर देख्तैनुन्, स्हुन्न त स्हुन्नाछुन्, तर बुइदैनुन्, नतर तिनुहरुले पच्छताप गन्न्याछिया, र तिनुहरुको पापको माप हुन्याछियो।’” इसुले बिउ छड्न्या उखानको अथ्थ भुन्या ( मत्ति १३:१८-२३ ; लुका ८:११-१५ ) 13 इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले यइ उखानको अथ्थ बुज्दैनौ भुन्या, अरु स्हबै उख्खानको अथ्थ कस्हरि बुइदाछौ? 14 बिउ छड्न्या भुन्याको परमेसोरको बचन प्रचार गर्नु हो। 15 कोइ मान्ठहरु बाटोमै पड्न्या बिउ जैथै छुन्। जब तिनुहरुले बचन स्हुन्छन् र स्हाँट्टै सैतानले आयर तिनुहरुको मुनबाट ल्हैजान्छ। 16 तेइथै गरि ढाँडौनो पड्न्या बिउ यि हुन्, जोइले स्हबै बचन स्हुनिकन खुसि हुदै स्हाँट्टै ग्रहन गद्दाछुन्। 17 तर तिनुहरुको बिसास भरिलो नभया हुनाले केइ सुमय मात्तै टेक्ताछुन्। तर जब बचनकन बिसास गर्या हुनाले दुख र कस्ट आउँछ, र तिनुहरु स्हाँट्टै फर्कि जान्छुन्। 18 काँडौनो पड्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छन्, 19 तर सुन्सारको चिन्ता र धुनकन माया गन्न्या र, अरु कुडाको लाल्चोले गद्दा बचनकन बिर्स्हेर फल फलाउँदैनुन्। 20 तर राम्मो जुमिनमै छड्या बिउ जैथै तिँ मान्ठहरु हुन्, जोइले बचन स्हुन्छन्, र ग्रहन गद्दाछुन्, अनि तिस, साठि, र सय गुना फल दिन्छुन्।” बत्तिको उख्खान ( लुका ८:१६-१८ ) 21 इसुले तिनुहरुकन भुन्या, “क्या कोइले बत्ति बालेर भाँडोमुनि या खाटमुनि राख्न्या भुनि भित्त ल्याउन्छ? बत्ति बालेर अल्कामै प राखिन्छ त। 22 तेइथै गरि गुप्तमै राखिया कुडा ज्या जति छुन्, तिँ स्हबै कुडा खुलस्त पाडिन्याछन् र बुइन नस्हकिया कुडा ज्या जति छुन्, तिँ स्हबै बुइन स्हकिन्या छुन्। 23 यति कोइ मान्ठको स्हुन्न्या कान छ भुन्या, तेइले स्हुनोस्।” 24 इसुले तिनुहरुकन फेरि भुन्या, “तुमिहरु ज्या स्हुन्नाछौ, तेइमै ध्यान देउ। क्यानकि जो नापले तुमिहरु दिन्छौ तेइ नापमै तुमिहरुले पाउन्याछौ। र तुमिहरुकन झुन बडि दिइन्याछ। 25 क्यानभुन्या जो स्हात छ तेइकन दिइन्याछ, र जो स्हात नापा छ तेइ भया पुनि उच्याडिन्याछ।” उम्रिन्या बिउको उखान 26 इसुले भुन्या, “परमेसोरको राज्या यइथो हो जो एकजुन मान्ठले धत्तिमै बिउ छड्या जैथै हुन्छ। 27 अनि तेइ मान्ठ ढुल्या पुनि, ब्युँज्या पुनि तेइ बिउले रातदिन डुँसा हाल्लोछ र बड्डोछ, तर कस्हरि बड्डोछ, तेइ आपैले थाँ पाउँदैन। 28 धत्ति आपैले उमार्छ, पैला डुँसा, तेइपछि बडेर बाला, र बालामै पुरा गेडा लाग्छ। 29 तर जब बालि पाक्छ, तब तुरुन्तै मान्ठले आँसि लायर काट्छ, क्यानभुन्या बालि काट्न्या बेला भइ स्हक्या हुन्छ।” रायोको बिउको उखान ( मत्ति १३:३१-३२ , ३४ ; लुका १३:१८-१९ ) 30 इसुले फेरि भुन्या, “परमेसोरको राज्याकन मु क्या स्हात दाँजु? या को उखानमै यइको बयान गरुँ? 31 यइ त रायोको बिउ जैथै छ। यइ धत्तिमै स्हबै बिउहरु भुन्दा नानो बिउ हो। यइकन किसानले जुमिनमै छड्छ। 32 जब तेइ छडिन्छ, तब बड्डोछ, र स्हबै स्हागपातहरु भुन्दा तेइ ठुलो हुदोछ र तेइले ठुला ठुला डालाहरु हाल्लोछ, र सरगका चडाचुरुङ्गिहरुले तेइका डालामै खोल्यास् लाउँन्छुन्।” 33 इसुले तिनुहरुकन बुइन स्हकुन भुनेर यइथै मथ्थै उखानबाट बचन स्हुनाया। 34 इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया। इसुले आँदिकन सान्त पाड्या ( मत्ति ८:२३-२७ ; लुका ८:२२-२५ ) 35 अनि इसुले तेइ दिन झलपड्यापछि चेलाहरुकन भुन्या, “आउ, हामि ताल पारि जाउँ।” 36 तब इसु मान्ठहरु स्हात बिदा भयापछि, जो नाउमै आपु बस्याछिया, तेइ नाउमै चेलाहरुले इसुकन ल्हिया। र तिनुहरु स्हात अरु नाउ पुनि छिया। 37 अनि ताँइ माइमरि हुरि बतास चल्यो, र छालहरु नाउमै ठोकिन लाग्यो, न्यास्हम्म कि नाउ पानिले भरिन लाग्यो। 38 तर इसु आपु नाउको पछ्ल्लो भागमै एक सिरानि हालेर ढुलिरया छिया। चेलाहरुले उनुकन यइथो भुन्दै ब्युँझाया, “गुरुज्यु, हामि डुबेर मर्नै लाग्यौं भुन्न्या क्या तुमिकन थाँ नाइ?” 39 अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो। 40 तब इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान यस्होरि भेइमान्दाछौ? तुमिहरुकन बिसास नाइ?” 41 अनि तिनुहरुले जात्ति भेइमान्या र आपु आपु भुन्न लाग्या, “यिँ को हुन्? यिनुको हुकुम त बतास र समुन्द्रले पुनि मान्दा रैछुन्।” |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.