Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

लुका 9 - जुम्‍ली


इसुले बारै मुख्‍य चेलाकन पठाया
( मत्‍ति १०:५-१५ ; मर्कुस ६:७-१३ )

1 इसुले बारै मुख्‍य चेलाकन घोइराया, र तिनुहरुकन स्‍हबै भुतहरु धपाउन्‍या र कैठहरु भलो गन्‍या सक्‍ति र हक दिया।

2 इसुले तिनुहरुकन परमेसोरको राज्‍य आइगो भुन्‍न र कैठ लाग्‍याहरुकन भलो गन्‍न पठायाहुन्।

3 इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरुले बाटाका निम्‍ति आपु स्‍हात लट्‌ठि, थैलो, रोटा, रुपिँया र फेर्‌न्‍या टाला केइ पुनि नल्‍हेउ।

4 जो घरमै तुमिहरु जानास्‍हौ ताँइ बस, र तेइ गाउँबाट बिदा नहुदा स्‍हम्‍म तेइ घरमै बस।

5 जाँ तुमिहरुको स्‍हुम्‍मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्‍लुदा परमेसोरको निसापको बयानकालेखि आम्‍ना पैत्‍यालाको धुलेउटो टकटुक्‍याइदेउ।”

6 तब तिनुहरु गाउँ गाउँमै गयर राम्‍मो रैबार स्‍हुनाउनै र स्‍हबैतिर मुदौरुकन भलो गद्‌दै गया।


हेरोद अलमल्‍लियका
( मत्‍ति १४:१-१२ ; मर्कुस ६:१४-२९ )

7 सासन गन्‍या हेरोद एन्‍टिपासले यि स्‍हबै कुडा स्‍हुन्‍यार अल्‍मलिया, क्‍यानभुन्‍या “युहन्‍ना मर्‍याबाट ज्‍युँदा भइ उठ्‌या छुन” भुनि कोइ कोइले भुन्‍नाछिया।

8 र कोइ भुन्‍दाछिया, “एलिया देखियाछुन्” अनि अरुहरुले भुन्‍दाछिया, “उइलेका परमेसोरको रैबार ल्‍याउन्‍याहरु मद्‍दि एक जुन उठ्‌याछुन्।”

9 तब हेरोदले भुन्‍या, “युहन्‍नाको मुन्‍टो मोइले काट्‍न लायाँ, तेस्‍होभुन्‍या यिँ को हुन् जैको बारेमै मु यस्‍ता कुडा स्‍हुन्‍दैछु?” अनि तिनुले इसुकन भेट्‌न्‍या मुन गर्‍या।


इसुले पाँच हजारकन ख्‍वाया
( मत्‍ति १४:१३-२१ ; मर्कुस ६:३०-४४ ; युहन्‍ना ६:१-१४ )

10 अनि मुख्‍य चेलाहरु फर्क्‍या र तिनुहरुले गर्‍या स्‍हबै काम इसुकन स्‍हुनाया। उनुले तिनुहरुकन स्‍हातै ल्‍हिइ बेथसेदा सहरमै आपुहरु मात्‍तै छुट्‌टै गया।

11 तर यइ थाँ पायार मस्‍तै मान्‍ठहरु इसुका पछि पछि लाग्‍या। उनुले तिनुहरुकन स्‍हुम्‍मान गर्‍या र परमेसोरका राज्‍यको बारेमै स्‍हुनाया, र जै जैकन भलो हुन खाँचो छियो तिनुहरुकन भलो गर्‍या।

12 बेल बुड्‌नै आँट्‌या बेला मुख्‍य चेलाहरु आयार इसुकन भुन्‍या, “भिडकन छुट्‌टि देउ, र तिनुहरु गइकन ओड्‌डा पुड्‌डा गाउँहरुमै बास बसुन्, र खच्‍चको जुगाड गरनान्, क्‍यानभुन्‍या हामि केइ नभया ठौरमै छौँ।”

13 तर इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरुले नै तिनुहरुकन खच्‍च देउ।” तब तिनुहरुले भुन्‍या, “हामिहरु स्‍हात पाँच रोटा र दुइ माछा मात्‍तै छुन्, नभया हामि गइकन यिँ स्‍हबै मान्‍ठहरुका बिअ किनौला।”

14 तिनुहरुका म्‍हाँजौनो पाँच हजार जत्‍ति लोग्‍न्‍या मान्‍ठहरु मात्‍तै छिया। तब इसुले आम्‍ना चेलाहरुकन भुन्‍या, “तिनुहरुकन पचास पचास जुन गरि बसाल।”

15 अनि तिनुहरुले तेइथै गर्‍या, र स्‍हबैकन बसाल्‍या।

16 तब इसुले ति पाँच रोटा र दुइ माछा ल्‍हि सोर्गतिर हेरि परमेसोरकन धन्‍याबाद दिया, अनि ति भाँच्‍यर मान्‍ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया।

17 अनि स्‍हबैले खाया, अगाया र चेलाहरुले उब्रिया छेउला छाउलिहरुले बार छाब्रि भर्‍या।


इसुनै ख्रिस्‍ट हुन्
( मत्‍ति १६:१३-२८ ; मर्कुस ८:२७—९:१ )

18 एक चोटि इसु एक्‍लै प्रार्थना गरिरया बेला, चेलाहरु तिनु स्‍हात छिया, इसुले तिनुहरुकन स्‍होद्‍या, “मान्‍ठहरुले मुकन को हो भुन्‍दाछुन्?”

19 तिनुहरुले भुन्‍या, “कोइले बप्‍तिस्‍मा दिन्‍या युहन्‍ना भुन्‍दाछुन्, कोइले एलिया, र अरुले भुन्‍दाछुन्, पैलाका परमेसोरको रैबार ल्‍याउन्‍याहरु मद्‌दिका एक जुन फेरि ब्‍युत्‍याछुन्।”

20 इसुले तिनुहरुकन भुन्‍या, “तर तुमिहरु क्‍या भुन्‍दाछौ मु को हुँ?” पत्‍तुरुसले जबाक दियार भुन्‍या, “तुमि परमेसोरले पठाया ख्रिस्‍ट होउ!”

21 अनि इसुले तिनुहरुकन आग्‍या दियार भुन्‍या, “यइ कुडा कोइकन नभुन्‍नु।”

22 अनि इसुले भुन्‍या, “मान्‍ठका छोराले मस्‍तै दुख उठाउनु पड्‌छ, र यहुदि अगुवाहरु, मुख्‍य पुजारिहरु र धर्मगुरुहरुबाट तेइ हेला हुन्‍याछ, मारिन्‍याछ र तिन दिना दिन मर्‍याबाट जिउँदिन्‍याछ।”

23 तब इसुले स्‍हबैकन भुन्‍या, “कोइ मेरा पछि आउन्‍या मुन गर्छ भुन्‍या तेइले आम्‍ना इच्‍छ्‌या मारोस्, र बादै आम्‍नो क्रुस बोकि मेरा पछि हँडोस्।

24 क्‍यानभुन्‍या जोले आम्‍नो परान बचाउन्‍या इच्‍छ्‌या गर्छ तेइ मन्‍न्‍याछ। तर जोले मेरा निउति आम्‍नो परान हाल्‍दोछ, तेइ बाँइन्‍याछ।

25 क्‍यानभुन्‍या सारा सुन्‍सार आम्‍नो गरि आपुकन नास गद्‌दोछ भुन्‍या तेइ मान्‍ठकन क्‍या फाइदा भयो र?

26 तर कोइ मुदेखि र मेरा बचनदेखि स्‍हरम मान्‍नोछ भुन्‍या मान्‍ठको छोरो पुनि आम्‍नो महिमामै र बाबाको र पबित्‍त रैबार्‍याको महिमामै आउँदा तेइस्‍हात स्‍हर्माउन्‍याछ।

27 तर स्‍हाँच्‍चि मु तुमिहरुकन भुन्‍नाछु, नेइ उबिन्‍याहरु कोइ कोइ छुन्, जोले परमेसोरको सासन नदेख्‍या स्‍हम्‍म मन्‍यानाइ।”


इसुको रुप फेरियो
( मत्‍ति १७:१-८ ; मर्कुस ९:२-८ )

28 यि कुडा भया लग्‍बक आठ दिनपछि पत्‍तुरुस, युहन्‍ना र याकुबकन आपु स्‍हात ल्‍हियार प्रार्थना गन्‍न इसु डाँडामै गया।

29 इसुले प्रार्थना गरिरया छिया उनुको उनुहार फेरियो, र उनुका टाला बिजुल्‍लि चुम्‍क्‍या जैथै स्‍हुकिल्‍ला भया।

30 अचानक इसु स्‍हात दुइ जुना मान्‍ठ कुडा गरिरया छिया, तिँ मोसा र एलिया छिया।

31 तिनुहरु सोर्गको उज्‍यालोको महिमामै देखाला पड्‌या, इसु मन्‍न्‍या बारेमै कुडा गरिरया छिया। यइ कुडा इसुले यरुसलेममै पुरा गन्‍नु पड्‌न्‍याछियो।

32 पत्‍तुरुस र उनुका स्‍हात्‍याहरु लुटुकै ढुल्‍या छिया। तिँ ब्‍युज्‍यापछि इसुको महिमा र उनु स्‍हात दुइ जुना मान्‍ठकन उबिया देख्‍या।

33 तिँ दुइ जुना इसु स्‍हात छुट्‌न्‍या बेला पत्‍तुरुसले इसुकन भुन्‍या, “गुरुज्‍यु, हामिकन नेइ बइन राम्‍मो रैछ। हामि तिनटा बइन्‍या ठाउँ स्‍हपाडौ, एक तुम्‍मा बिअ, एक मोसाका बिअ र एलियाका बिअ।” आपुले बोल्‍या कुडा तिनुकन थाँहै छियोन।

34 पत्‍तुरुसले यिँ कुडा भुन्‍दाभुन्‍दै बादल आयोर तिनुहरुकन ढाक्‍यो, र बादल भित्‍त पैन लाग्‍या देख्‍यार तिनुहरुले जात्‍तिगरि भेइ मान्‍या।

35 अनि बादलबाट यइथो भुन्‍या एक डाको आयो, “यिँ मेरा छोरा हुन्, जैकन मोइले छान्‍या हुँ। यिनुको बचन स्‍हुन।”

36 यइ डाको रोखिया पछि चेलाहरुले इसुकन मात्‍तै देख्‍या। तिनुहरु छुपुक्‍क बस्‍या, र आपुले देख्‍या कुडा तेइबेला कोइकन पुनि भुन्‍यानुन्।


इसुले भुत लाग्‍या ठेटाकन भलो गर्‍या
( मत्‍ति १७:१४-१८ ; मर्कुस ९:१४-२७ )

37 भोलिपल्‍ट इसु र चेलाहरु डाँडाबाट ओल्‍या, मस्‍तै मान्‍ठहरु इसुकन भेट्‌न आया।

38 भिडबाट एक जुन मान्‍ठले किक्‍याउदै भुन्‍यो, “गुरुज्‍यु! मु तुमि स्‍हात बिन्‍ति गद्‌दोछु, मेरो छोराकन हेरिदेउ। क्‍यानभुन्‍या तेइ मेरो एकै छोरो हो।

39 हेर, एक भुतात्‍माले तेइकन बारबार स्‍हमात्‍तोछ, र तेइ एक्‍कासि किक्‍याउँछ, तेइकन ऐँठ्‌याउँछ र तेइले फिन गाड्‌डोछ। तेइकन धद्‌धगरि छोड्‌डोछियो र मर्‍या जो हुन्‍छियो।

40 तेइ छाकन धपाइदेउ भुनि मैले तुम्‍मा चेलाहरु स्‍हात बिन्‍ति गर्‍या, तर तिनुहरुले स्‍हक्‍यानुन्।”

41 तब इसुले भुन्‍या, “ए बिसास नमान्‍या र मुर्ख पुस्‍ता, मु कैले स्‍हम्‍म तुमिहरु स्‍हात रौला, र तुमिहरुकन कति स्‍हम्‍म स्‍हौँला? तेरो छोराकन नेइ ल्‍या।”

42 तर तेइ छोराकन ल्‍याउँदा ल्‍याउदै भुतात्‍माले तेइकन पछाड्‌यो, र ऐँठ्‌याउन लाग्‍यो। तर इसुले तेइ भुतात्‍माकन हप्‍काया, र भाउकन भलो गरि तेइका बाबाकन जुम्‍मालाया।

43 परमेसोरको यइथो ठुलो सक्‍ति देख्‍यार तिनुहरु स्‍हबैले अच्‍चुम्‍म मान्‍या। इसुले गर्‍या स्‍हबै काममै स्‍हबै जुनाले अच्‍चुम्‍म मान्‍या देख्‍यार, उनुले आम्‍ना चेलाहरुकन भुन्‍या,


इसुले आपु मन्‍या बारेमै फेरि भुन्‍या
( मत्‍ति १७:२२-२३ ; मर्कुस ९:३०-३२ )

44 “यि कुडा तुमिहरुले स्‍हुमजि राख, क्‍यानभुन्‍या मान्‍ठको छोराकन पक्डुन मान्‍ठहरुका हातमै जुम्‍मा लाइदिन्‍या छुन्।”

45 तर चेलाहरुले यइ कुडा बुज्‍यानुन्, क्‍यानभुन्‍या यइ तिनुहरुले नबुइन्‍यागरि तिनुहरुबाट गुप्‍तमै राख्‍या छियो। यइको बारेमै इसुकन स्‍होद्‌न भेइ मान्‍दाछिया।


स्‍हबै भुन्‍दा ठुलो को हो
( मत्‍ति १८:१-५ ; मर्कुस ९:३३-४० )

46 तेइबेला चेलाहरु मद्‌दि ठुलो को हो भुन्‌न्‍या बारेमै खल भयो।

47 तर तिनुहरुका मुनको बिचार थाँ पायार एक भाउकन आम्‍ना काखति ल्‍याइकन ढुकाया,

48 अनि इसुले तिनुहरुकन भुन्‍या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्‌दोछ, तेइले मुकन ग्रहन गद्‌दोछ, र जोले मुकन ग्रहन गद्‌दोछ, तेइले मुकन पठाउन्‍याकन पुनि ग्रहन गद्‌दोछ। क्‍यानभुन्‍या तुमिहरु मद्‌दि जो स्‍हबै भुन्‍दा नानो छ, तेइ स्‍हबै भुन्‍दा ठुलो हुन्‍छ।”

49 तब युहन्‍नाले भुन्‍या, “गुरुज्‍यु, एक जुनले तुम्‍मो नाउँमै छा धपाया हामिले देख्‍यौं, र हामिले तेइकन यस्‍तो गन्‍न दियानौं क्‍यानभुन्‍या तेइ हामि स्‍हात हड्‌न्‍या मान्‍ठ हैन।”

50 तर इसुले तिनुकन भुन्‍या, “तेइकन नरोख। क्‍यानभुन्‍या जो तुम्‍मो बिरुद्‌दमै नाइ, तेइ तुम्‍मो पछ्‍यमै हुन्‍छ।”


सामरिहरुले इसुकन सुम्‍मान गर्‍यानन्

51 इसुको सोर्ग जान्‍या दिन आउनै लाग्‍दा इसुले यरुसलेमतिरै जान्‍या पक्‍का गर्‍या।

52 अनि इसुले रैबार ल्‍हिन्‍या मान्‍ठहरुकन अगेडिबाट पठाया छिया। तिनुहरु गया, र इसुको निम्‍ति स्‍हबै कुडा तयारि गन्‍न सामरियाको एक गाउँमै पस्‍या।

53 तर यरुसलेमतिर जान्‍या इसुको पक्‍का बिचार थाँ पायार, तिनुहरुले उनुकन स्‍हुम्‍मान गर्‍यानुन्।

54 तब यइ देख्‍यार इसुका चेलाहरु याकुब र युहन्‍नाले भुन्‍या, “प्रभुज्‍यु, क्‍या तुमि चाहान्‍छौ कि सोर्गबाट आगो झाडि यिनुहरु नास हुन भुनि हामि आग्‍या गरौँ?”

55 तर फर्क्‍यार इसुले तिनुहरुकन हप्‍काया।

56 अनि उनुहरु अक्‍को गाउँतिर गया।


इसुका पछाडि लाग्‍दा तिन्‍नुपड्‍न्‍या मोल
( मत्‍ति ८:१९-२२ )

57 तिनुहरु बाटोमै जाँदैगद्‍दा, एक जुन मान्‍ठले इसुकन भुन्‍यो, “हे प्रभु, तुमि जाँ जाँदाछौ मु तुम्‍मो पछि लाग्‍न्‍याछु।”

58 तब इसुले तेइकन भुन्‍या, “स्‍यालका दुलाछन्, सर्गका चडाचुडिहरुका खोल्‍लेस छुन्, तर मान्‍ठको छोराको त कप्‍पाल राख्‍न्‍या ठाउँ पुनि नाइ।”

59 इसुले अक्‍काकन भुन्‍या, “मेरा पछि आ।” तर तेइले भुन्‍यो, “प्रभु, पैला मेरा बाबाकन दाब्‍न जानदेउ।”

60 इसुले तेइकन भुन्‍या, “मडाहरुकन आम्‍नै मडा दाब्‍न देउ, तर तुमि गइकन परमेसोरको राज्‍य आइगो भुन।”

61 अक्‍काले पुनि भुन्‍यो, “प्रभु, मु तुम्‍मो पछि लाग्‍न्‍याछु, तर पैला मेरा घरमै भया झान स्‍हात बिदा हुन देउ।”

62 तर इसुले तेइकन भुन्‍या, “आम्‍नो हातले हलो स्‍हुमाति पछाडितिर हेर्न्‍या कोइ पुनि परमेसोरका राज्‍यको लाएकको हुँदैन।”

© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

Wycliffe Bible Translators, Inc.
Lean sinn:



Sanasan